@sunil.thapa22: लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो भुभाग हो यो फिर्ता गर्छौ-प्रधानमन्त्री केपी शर्मा ओली#fyb #leader #kpsharmaoli #kpsharmaoli_official @KP Sharma Oli
यो भुमि फिर्ता लिनु भयो भने इतिहासको राज नेता घोषित हुनुहुने छ
2025-08-21 11:25:32
24
Sanu Babu Bharati :
सानु बाबू भारती @राजा बिना देस असुरक्षित । गणतन्त्र मुर्दाबाद।।!!
2025-08-21 21:05:10
0
आँधीखोले :
अब को दिल्ली भ्रमणमा mr. modi संग यति मात्र बोल्न सक मेरो भोट सुर्यमा
2025-08-21 14:55:40
8
Kanchha Babu :
Khai kitabma xpayr pxi htaun lgajsto June hoki
2025-08-21 18:45:19
0
krishnadhakal :
:हैट !!! २०१८ साल देखि विस्तारै भारतले क्याप्चर गरिरहेको छ, त्यहाँ बाटो बनाई रहँदा ,तीन गाँउका जनतालाइ भारतिय बनाइ सेना तथा अन्यत्र जागिर लगाँउदा के हेरि रहेका छाैं,सरकारी मानो खाएर झारो टार्ने काम बाहेक तिमिहरूले के नै गर्न सक्याै ।
2025-08-21 11:37:22
2
Magarni 💚💙❤️🥀 :
यदि हाम्रो भुमी फिर्ता आयो भने।
एमाले लाई मेरो भोट । जिन्दगीभर
2025-08-21 19:34:02
0
sontosh chand :
भिडियाे कहिलेकाे हाे? सान्दर्भिक भनाई।
2025-08-21 17:41:42
0
prakashshrestha6441 :
agreed with most courageous PM
2025-08-21 16:04:02
0
Okendra Budhathoki :
अन्तिम्मा यो काम गरेर दिखाउनु भयो भने तपाइले गरेका गल्ती हरु लाई पनि सबैले माफी दिनेछ र तपाईं प्रती बिस्वास पनि गर्ने छौ
2025-08-21 16:01:07
0
👈💘Magar Mezza Aamit 💘☝️ :
यो हाम्रो मातृभूमि फिर्ता लियो भने म बाँचुन्जेल हाम्रो परिवार को भोट स् सूर्यमा हुने छ के पी बा जय नेपाल
2025-08-21 18:36:18
0
Kanchha Tilak🇳🇵🇦🇩✝️⛪🛐 :
अइले आएर बुढो लेनि नेपाली नइ होकि जस्तो कुरा गरेत😍😍😍
2025-08-21 19:02:07
0
Cp Karki :
Yo firta liyo vane ma yamale vote halxu sadhai 🙏🙏🙏🙏
2025-08-21 10:52:01
0
bishnurokamagar4 :
प्रधानमन्त्री ज्यु हजुर ले बोलेको वचन पूरा गर्नु होलला धन्याबात
2025-08-21 15:25:29
5
prakashshrestha6441 :
we salute to PMKP oli if he dares to return back territory if Nepal like Kalapani, lipulekha and Limpiyadhura from india. bycott india
2025-08-21 16:03:09
1
Panday Parkash :
नेपाल मा पानी जहाज र घर घर मा ग्यास पाइप आयो अब काला पानी र लिम्पियाधुरा को पालो थुक्क उखानै
2025-08-21 15:51:34
0
🇳🇵🇳🇵Prakash chhetri50🇦🇪 :
राजा बिना देस असुरक्षित । गणतन्त्र मुर्दाबाद।।
2025-08-21 18:15:44
2
krishna chaudhary :
अनि त्यो कुकुर दिने भनेको के हो हस्ताक्षर गर्न जाने होलानि चोर केपि
2025-08-21 09:08:32
0
Anil :
modi Lai 3rd country Ko full support ma counter dinu parxa
2025-08-21 14:50:08
0
साजित (don) :
बालेन शाह प्रधानमन्त्री हुनुभयो भने १०० % सम्बभ छ ।
2025-08-21 20:35:09
1
अदृश्य ठकुरी :
भारत ले ल्याईदिएकाे गणतन्त्र र राजा हटाई दिएकाे सट्टा लिपुलेख लिम्पीयाधुरा क्याप्चर गरेकाे अब दलाल लेन्डुप लाई मुस्किल भाे जनताले छाेडदैन तिमी दलाल लाई
2025-08-21 15:10:39
1
jitbahaduroli6 :
khai mata pataudina
2025-08-21 13:21:35
0
rssingh833 :
Prouf गरेर देखौनु पर्छ
2025-08-21 16:51:43
0
Bardiya ko kanxa@1 :
good ko ba
2025-08-21 16:01:06
0
🔥Birshamir Rana🔥 :
🤔🤔🤔 प्रधानमन्त्रीको हैसियतले यतिको काम गरेछ भने नेपालको लागि धेरै गुण लाग्नेछ।👍
2025-08-21 12:07:51
0
To see more videos from user @sunil.thapa22, please go to the Tikwm
homepage.