बाबा हुनेले हो बाबाको मुख हेर्ने , हामी नहुनेले त त्यही एउटा तस्बिर हेरेर बर्सौ बिताउनु पर्छ 😢😢🥹
2025-08-23 04:34:12
29
____ सNदु___''''''''🇳🇵💂🇸🇬 :
:हामी भन्दा प्यारो थियाे र मसानघाट बाबा ?
हैन भने किन फकिनु भएन सम्झेर एकपटक!!🥺🥺miss you dad 🌍
2025-08-23 00:47:56
7
nir kumar :
honi bro
2025-08-23 09:07:04
1
Resika 🫶🇦🇷⚽️ :
मेरो दाहिने बलियो काध खोसियो
म प्रतिको प्रेम मारियो बाबा मलाई तिम्रो हात थमाउने बुढेसकालको साहारा बन्ने ठूलो अपेक्षा थियो बाबा तर मेरो अधिकार किन खोसियो बाबा😔
बाबा भने सब्द सब्दमा नै सिमीत भयो😔
कस्तो हुन्छ् होला त्यो जिन्दगी बाबा को माया र साथ पाउँदा🤐 कहिले महसुस गर्न पाएन बाबा
एउटै आकाश मुनि भएर पनि व्यवहार ले कोसौं टाढा भयौं😔💔Miss you so much baba 😭😭💔💔🙏