आहा 🙏🌺 सुन्दर प्रस्तुति पस्किनु भएको रहेछ हजुरले कुन शब्दले सम्बोधन गरौ खै म त हेरेको हेरै भएँ हजुरको सुन्दर भिडियो लाई काहाँ बाट लेऊ ति शब्दहरू काहाँ लगेर बिट मारौ हजुरको यो अनमोल उत्कृष्ट प्रस्तुति लाई जति नै तारिफ गरे पनि कमै हुन्छ हगि हजुर उन्नति प्रगतिको शुभकामना छ हजुरलाई 🙏🌺