🙏❤️👌🙏वाहा बसन्त-ऋतूमाॅ फक्रिएको फुल गृष्म-ऋतूमाॅ ओईलिएर झर्छ,शरद-ऋतूमाॅ चम्किएको चन्दरमा पनि हेमन्त-ऋतूमाॅ अंधकारमय हुन्छ हजुर भित्र को सुन्दर कला सुनदरता बोकेको अभिनय साच्चिकै कोहिनुर हीरा जतिकै सदाबहार झलल बलिरहेको देखिन्छ बेजोड अभिनयका पारिला किरणहरुले र अनमोल कलाकारिताका छालहरुले सजित पराकृतिक सौन्दर्यतालाई जित्न सफल हजुर आदर्श र संस्कारकि प्रतिमुर्ती हुनुहुन्छ!!मिठास रसहरुले भरिपूर्ण भएका गीत सङ्गीत प्रतिभाहरु पस्किएर टिकटमा राज गरिरहेका हजुरका प्रस्तुतीहरु अमर रहुन अझै अनगिन्ती शुभकामना !!🌹🙏👌