बर्मा का एक जना बुद्धिष्ट मरेर नरक पुगेछ उसले त्याहा बुद्धलाई आगोको बिचमा बसिरहेको देखेछ र उसले बुद्त्लाई देखेर चिच्चाएर भने हे बुद्ध भगवान तर बुद्धले उसलाई भन्नुभयो मलाई बुद्ध भन तर भगवान नभन किनकि म कुनै भगवान होईन म त केवल एउटा राजाको घराना मा जन्मिएको मानिस थिए तर आज संसार भरि मलाई मानिसहरुले ईशवर मानेर मेरो पुजा गरिरहेका छन तर म ईशवर होईन तर मान्छेहरुले ईशवर समझेर मेरो पुजा गर्दछन तेति नै बढि मैले यहाँ नरक मा दुख भोगि रहेको छु , यो घटना बर्मा देश मा घटेको सत्य घटना हो