@galuhrayachannel: 5 Musim Gagal Panen, Para Petani di Dusun Cikoneng Desa Citamba Kec.Ciawi Kab.Tasikmalaya berburu hama tikus yang merugikan para petani. #hamatikus #gagalpanen #ciawi #tasikmalaya #tikus

Galuh Raya Channel
Galuh Raya Channel
Open In TikTok:
Region: ID
Monday 25 August 2025 12:51:45 GMT
145
8
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @galuhrayachannel, please go to the Tikwm homepage.

Other Videos

नेपालका संवैधानिक निकायहरु (Constitutional Bodies of Nepal) प्रजातान्त्रिक देशहरूमा संवैधानिक निकायहरूलाई प्रजातान्त्रिक प्रणालीको सुरक्षा कवच र सुशासनका पहरेदारका रूपमा लिइन्छ । कुनै पनि राष्ट्र वा देशको मुल कानुन संविधानमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका बाहेक स्पष्ट व्यवस्था गरिएका निकायहरूलाई नै संवैधानिक निकाय वा अङ्ग भनिन्छ ।कार्यकारीको स्वेच्छाचारितामा अङ्कुश लगाई मुलुकमा लोकतन्त्र, सुशासन र संविधानवादलाई सुदृढ बनाउन संवैधानिक निकायहरू सहयोगी मानिन्छन् । ।  हाम्रो संविधानले १३ वटा संवैधानिक निकायहरूको व्यवस्था गरेकामा ६ वटा स्थायी प्रकृतिका भए पनि अरू ७ वटा समावेशी राज्यको अवधारणालाई सुदृढ बनाउनकै निम्ति अल्पकालका लागि परिकल्पना गरिएका हुन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोग‚ महालेखापरीक्षक‚ लोकसेवा आयोग‚ निर्वाचन आयोग‚ राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग स्थायी प्रकृतिका आयोग हुन् । अस्थायी आयोगको रूपमा राष्ट्रिय महिला आयोग‚ राष्ट्रिय दलित आयोग‚ राष्ट्रिय समावेशी आयोग‚ आदिवासी जनजाति आयोग‚ मधेशी आयोग‚ थारु आयोग र मुस्लिम आयोग छन् । #fyp #foryoupage #foryou #नेपाल #nijamati #लोकसेवा #loksewa #governmentofnepal #loksewanepal #nepal #nepalgovernment #loksewapreparation #loksewatayari #psc #pscnepal #nepalitiktok #creatorsearchinsights #creatersearchinsight  #creatersearchinsights2025 #लोकसेवा_तयारीगर्ने_सथिहरुको_लागि #निजामती #loksewaaayog #podcast #podcastnepal #creatorsearchinsights2024 #audiopost

About