यस्तालाई अध्यक्ष भनेर एमाले हुँ भन्न पनि लाजमर्दो।
2025-08-27 01:03:31
167
DEVRAJ PARAJULI :
चिना हराएको मान्छे :- हरिवंश
लाज हराएको मान्छे :- खड्गे
2025-08-27 04:24:17
72
rbbhandari :
यिनिहरुले के बोले भन्दैछु भन्ने नि थाहा छैन र पछि के पर्छ भन्ने नि थाहा छैन । अब यिनि का पछि दगुर्ने चाहि कस्ता होलान ।थाहा छ खान पाइछ भनेर नै दगुरेका हुन भनोस अब भोट माग्दा मासु भात दिइदैन भनोस त के हुनेवाला छ ।
2025-08-27 16:09:25
1
Kalo :
गल्ति ऊखानेको होइन, ऊखानेलाई बा भन्ने गुखाने हरुको हो।
2025-08-27 15:42:02
4
कोईराला :
अरू जे जे होस जस्ले जितोस तर यो पातकी बुडाले ८४ मा हारेको हेर्नी मन छ ।
स्मरण रहोस म येमालेको कृयासिल सदस्य हो तर पातकी बुडाको झोले होईन । मत परिबर्तन गर्न सक्ने ल्याकत छ ममा
2025-08-27 01:17:28
26
Purna Gurung :
दुई जिब्रे के पि बा 😁
2025-08-27 01:49:30
2
Ramesh Dhakal :
गु नै खाएर बोल्छन कि के हो नेताले त
2025-08-27 02:33:14
49
Ram Katuwal910 :
दुई जिब्रे नाग
2025-08-27 13:10:17
2
चेपे घाट लमजुङ >>गरम्बेसि :
हात्ती हिमालमा बस्छ
माछा बालुवामा बस्छ
हामी महलमा छौँ तपमिहरु २० हजार कमाउन खाडिमा जान्छौं
हामिले जेपनि बोल्छौँ तिमिहरुले बोल्यौ भने साइबर क्राइम लाग्छ
2025-08-27 04:18:55
10
kabi ram gaire :
पहिला पुरुस को किडनि को असर अहिले महिला को किडनि को असर आँप को रुख मा केरा फलाउन खोजे येस्तो हुनछ गल्ती उहाँ कोहैन गल्ती हामी जनता को गल्ती हो झोले हरु ले तालि बजाउदै बसने मात्रै हो
2025-08-27 13:57:36
3
Hari :
याे भ्रष्ट दलाललाई फाँसी दिनुपर्छ
2025-08-26 19:31:54
22
Hang Gambhir :
थैट कति ओटा बोल्छ
2025-08-27 14:08:31
1
उहि पुरानो रमेश होटल मलेखु :
दुई जिब्रो
2025-08-27 17:36:47
0
hemantaghimire750 :
देश द्रोही नालाएक पशुलाइ जिउदै खाडलमा हाल्न पनि पाउछ
2025-08-27 03:14:12
17
barahalinewar :
अहिले यो बुढोको उठ्नु छोडे जस्तो😂😂
2025-08-26 23:19:20
12
Raju Chalise :
ओलि भनेको कुकुर को गु भन्दा पनि खत्तम मान्छे हो यो तानाशाही प्रवृत्ति को रास्ट्र घाती मान्छे हो
2025-08-27 08:20:40
0
A❤️M :
यो बुढाको स्वास्थ परिक्षण गर्नु आवश्यक देखिन्छ हो 😆😆😆
2025-08-27 14:32:47
1
ramailo x :
यस्तै बोलेर सोझा सिधा जनतालाइ थाङनामा सुताइ रहेको छ अहिले सम्म
2025-08-27 05:14:25
0
Neelhari Kafle939 :
८० सालमा उनलाई त्यसो भन्दा लोकप्रिय भइन्छ भन्ने लाग्यो र आफुलाई समस्या होला भन्ने लागेको थियो त्यही भएर पाउँछ भनेका हुन् । अहिले आएर बिध्या भण्डारी नै उनको लागि समस्या बन्ने भइन् त पाउनु हुँदैन, दिइँदैन भन्दैनन्? उनलाई जे मन लाग्छ त्यही बोल्न पाउनुपर्छ ।
2025-08-27 08:06:50
0
Bhishma Bhattarai :
वृद्ध मतिले पहिले भनेको सवै भुल्छन त्यो उमेरको कारणले हो यसमा वहाको कुनै गल्ती होइन , घाटमा जानें वेलामा नेपाली जनताले यत्तिको ठुलो जिम्मेवारी दिएका छन हुतिहारा हरुले पालो दिदैनन के गरुन विचरा ।
2025-08-27 10:16:45
0
Aadarsha B.K. :
नेपाली जनताको प्यारो नेता, अझै बनाउ 10 पतक प्रधानमन्त्री
2025-08-27 15:23:02
1
subashRijal10 :
dui jibre bhrasta uml Oli
2025-08-27 15:42:48
1
Truth Teller :
yo kaile paramdham hunxa?
2025-08-27 02:46:36
1
Indra-yakkha♥️🌹🇳🇵🇳🇵 :
जबकि यी बाजेले भन्यो मरिच काे ठुल ै रुख हुन्छ, हिमालका गैंडा पाउँछ भन्याे त्यहाँबाट विश्वास मरेको हाे।
2025-08-27 03:33:56
5
TB Khadka :
हेर त्या दहि चिउरे
आज बिध्या भन्डारी लाई किन रोकेको कस्तो चै अपुताली पनौती रैछ
2025-08-27 13:36:59
0
To see more videos from user @budhathoki399, please go to the Tikwm
homepage.