@namsmom121: जिवनमा निरासा र असन्तुष्टि मात्र छ भने यो किनारामा आएर नियाल्नु तिमिलाइ केही उर्जा मिल्नेछ अनि घमण्ड र अहंकारले भरिपुर्ण छौ भने तिम्रो अस्तित्व यहि सम्म हो भन्ने याद दिलाउने छ। 😊🙏

Jharana_subba
Jharana_subba
Open In TikTok:
Region: NP
Wednesday 27 August 2025 03:07:45 GMT
423079
18549
518
2877

Music

Download

Comments

sugamchaudhary256
sugam kusumya🇲🇾 :
काठमाडौं जति स्वार्थी र मतलबी अरू कुनै ठाउँ छैन नेपालमा 😢😢😢
2025-08-27 10:04:16
723
vikram_lama99
Vikram_lama99 :
त्यस्तो देख्दा देख्दै कसरी नाच्न सकेको होला मान्छेहरु
2025-08-27 09:58:01
281
shiseervirusesboy
️ :
काठमाडौँ जस्तो मतलबी सहर कुनै दुनियामा छैन।
2025-08-27 18:26:39
0
junu.my
Junu❤️❤️❤️ :
यो भिडियो ले पुरा जनाएको छ, दुनियाँ कस्तो छ र मान्छे कति स्वार्थि भईसके मान्बता, भने चिज हराई सके 😢
2025-08-27 11:14:23
66
oottomlama
F👀LMAN WAIVA :
खोला वारि र पारि मात्रै त हो नि,आज वारि छ एकदिन पारि जानै छ सबैलाई 😏
2025-08-27 14:39:56
41
santoshpakhrin074
Pakhrin santosh :
म त निस्ब्द पो भए त
2025-08-27 04:11:36
93
vabenmgr8
Vabenmgr😊 :
हामी भेडा मान्छे (त्यहीँ मात्र छ रमाइलो गर्ने ठाउँ 😡) अब परिवर्तन हुनुस
2025-08-27 08:59:50
169
suntali451
suntali451 :
A khir praman ta dekhayo hai🙏🙏🙏tesko laki derai derai dannebat 🥹🥺
2025-08-27 18:27:34
0
saritagahamagar384
सरिता गाहा मगर :
लास देख्दा देख्दै त्यसरी नाच्न मन ले कसरी मानेयो हामी गाउमा अरु दुख मा हुँदा सम्म खुलेर नाच्ने सोच्न सम्म सकिँदैन 😭 कसरी सकेका 🥺
2025-08-27 14:25:01
3
_pra_dip___cha_m_ling.12
रा👑जा :
प्रकृति को लिला । मानिस ले जन्म लियेसी मरण अवस्य छ यस्लाइ आस्चार्य मान्न खासै जरुरी ठान्दिन म ।
2025-08-27 14:46:36
2
bajrangchaudhary46i
Bajrang :
यो कलयुग हो यहीँबाट बाट प्रमाणीत भयो
2025-08-27 16:33:45
2
asbeenkd
🇳🇵Asbeen KD🇪🇺 :
लेख्न को लागि केही शब्द नै छैन
2025-08-27 15:22:50
4
shantimahato731
shanti mahato :
2;3 ghanta pachi nachada huntlo hola ni kina manabta harayako hi
2025-08-27 14:42:21
4
gaganlama77
Gagan lama🎖️ :
यो कुरा नराम्रो होइन उनि हरु ले यहि देखेर नाचेको हो भोलि को दिन मा हामि पनि यसरि जाने हो बाचुन्जेल रमाइलो गर्नु पर्ने रहेछ भनेर नाचेको यो ठाउ मा भजन कृतन सबै हुन्छ यहा सबै नर्मल हो
2025-08-27 14:29:19
6
septemer05
JANUARY05 :
काठमाडौँ पनि बस्ने ठाउँ हो त।😌
2025-08-27 16:21:57
3
bimalagurung321
बिमला घले गुरुङ ❤️ :
यस्तो देख्दा त सहर भन्दा गाउँघरै ठिक लाग्छ गाउँघरै प्यारो🥺🙏🙏🙏
2025-08-27 14:41:27
8
aarushdon7
छोराको आमा🥀 :
त्यहि नाच्नु पर्छ भन्ने केछ रमाइलो त जाहा गरेनि भयो त ❤️
2025-08-27 10:12:34
19
ra_ja19
👑RA_JA👑 :
Palo sabai ko aaux 😢😢
2025-08-27 13:37:19
0
sunchaurison2
Neeraj Sunchauri :
यो कुनै नौलो होइन अहिले सबै कुराहरू सामान्य भैसकेको छ।हामी मरेर स्वर्ग या नर्ग जान्छौं ,भन्छौं तर यही धर्ती नै स्वर्ग भनेपनि नर्ग जे भने नी यही हो। यहाँ भगवान ,राक्षस, मान्छे सबैको बसोबास छ। मरेर किन स्वर्ग नर्ग देख्नु परो जो कि हामीले जिउँदै देखि रहेका छौ ।
2025-08-27 18:10:47
0
nkbrother05
Mr.narayan khadka :
यो पशुपति व्यवस्थापन गर्ने समितिले यस्तो कार्य काम गर्न दिनु हुन्न विशेष गरी यो एरियामा यो त अति भयो के
2025-08-27 11:49:33
14
tamang.lama04
लामा अयुब :
हिन्दु नारी हरुको महान चाड तिज मा देखिएको दृश्य कसरी सक्या होला नाच्न ।
2025-08-27 17:53:59
1
meowmeo061
😁 :
यो हो सनातनी को परिचया
2025-08-27 11:23:09
4
sagarmaga63
sagarmaga63 :
Mandir kin daune yadi Timi nai sorthi xau vane 🙏🙏🙏☹️☹️☹️
2025-08-27 17:38:09
0
daimondd300
D.C.L.QueeN💎🇰🇷👑🥀😘 :
त्यतिकै शहर भन्ने बितिक्कै अर्कै स्वार्थिपना को अनुभव हुन्छ🥺🙏
2025-08-27 14:15:59
0
To see more videos from user @namsmom121, please go to the Tikwm homepage.

Other Videos


About