@newarharikrishna8: #fypvairalシ #foryoupage #sarai dukhalageyo 😥#😭🥹😭🥹🥀🥹😭🥀🥹😭

hakku dada😎
hakku dada😎
Open In TikTok:
Region: NP
Wednesday 27 August 2025 11:14:02 GMT
1704638
41241
2329
9076

Music

Download

Comments

sashiolido
Sashi olido💐💐💐 :
काठमाडौं जति स्वार्थी र मतलबी अरू कुनै ठाउँ छैन नेपालमा 😢😢😢
2025-08-28 03:42:05
3251
anjana.rai42
Runchi R.G 👮‍♀️👮‍♀️ :
यही त फरक छ सहर र गाउँ मा 😭🙏
2025-08-28 03:09:57
1643
sumangurung092
सुमन गुरुङ :
मान्छे अब मान्छे रहेननि यत्तिको त पशुले पनि बिचार गर्छ😥
2025-08-28 04:10:55
400
kharel_sandip
Sandy💜 :
एक तर्फ लास अनि मलामी..पिडा अनि रोदन... अर्को तार्फ तीज अनि नाच...खुसी अनि हर्ष.... सायद गाउँ अनि सहर को फरक यहि रहेछ ।
2025-08-28 07:43:08
724
chhitizpaudel
chhitizpaudel :
मान्छेहरूको कमेन्ट देख्दा पनि अचम्म लागेर आउँछ यार। दुःख मात्रै जिन्दगी हो खुसी चाहिँ जिन्दगी होइन हाँसो र आँसु त एउटै सिक्काको पाटो होला नि यार । त्यहाँ वास्तविक जिन्दगी के हो संसारिक मोह के रहेछ भन्ने कुरा प्रष्ट देखिएको छ। 🙏🙏🙏🙏 फुलको आँखामा फुलै संसार
2025-08-28 15:26:12
7
pradeepthangmee22
🇳🇵11:11 ☸️ :
मलाई त यो ठाउँमा गयो भने जल्दै गरेको लास देखेर अनि जलाउन ल्याउँदै गरेको लासहरु देख्दा मन एकदमै भारी हुन्छ।अनि मनमनै सोच्छु जिन्दगी केही रहेनछ जस्तो लागेर हरेश लाग्छ यिनीहरू त्यही लास अगाडि कसरी नाच्नु सकेको होला यार😫😫😫😫😫
2025-08-27 21:31:29
362
anushababy321
Anusha Tamang 💓 :
तिज हो भन्दैमा जा पनि नाच्दिने 😬
2025-08-28 02:15:50
305
mounteverest98
Mount everest 8848 :
नारिकाे मन कमलाे हुन्थियाे भन्थियाे के भाकाे त एता तिर
2025-08-28 05:53:55
76
bchitracollection
B- चित्र कलेक्सन :
यो धार्मिका स्थल भाको हुनाले मानिसको जिबन्को पहिलो यात्रा नि यहिदेखी सुरु अनि अन्तिम यात्रापनी यहिआउने हो खुसी हुदानी आउने दुःखी हुदानी आउने स्थल हो. तल लास जलिरहेको हुन्छ माथी भजन मा भक्त हरु रमाइराखेको हुन्छ बुझाइ मा भर पर्छ कस्ले कसोरि बुझेको छ भन्नेकुरा 🙏🙏
2025-08-28 15:28:26
1
mayaregmi160
Maya :
गाँउ भको भए पल्लो गाउँमा दुःख परे वल्लो गाउँ शोकमा डुब्थ्यो यो त शहर होनि यहाँ कस्लाई कस्को मतलब।🥲
2025-08-28 11:11:28
54
041.mausami
041@mausami :
गाउ र सहर बिच को फरक यहि हो🥺🥺🥺
2025-08-28 06:37:33
138
anu.radha292
चेपाङ्नी कालि😊 :
सन्सार स्वार्थ ले चलेको छ😞😞 जोलाई जस्तो परेको छ उस्तै सहनु पर्दो रछ
2025-08-27 12:37:55
589
tulasabasnet72
🌹तुलसा बस्नेत🌹 :
मानवता भन्ने कुरा हराइ सक्यो। यो स्वार्थी दुनियाँमा!😏😏
2025-08-27 18:38:15
246
fantastically313
the happy home :
This is life cycle .
2025-08-28 13:27:00
2
suminaacharya29
AP :
मनले पनि कस्तो मानेको त
2025-08-28 05:03:34
131
krishnagc1620
Krishna G.C :
यिनी हरूको पनि पालो आउछ
2025-08-30 02:02:35
3
sharadapulami3
Sharada pulami :
के भनु भनु भयो😢😢😢😢😢
2025-08-28 01:36:49
9
anitakadel82
Anita Kadel :
मानवता हराएको देश हो हाम्रो नेपाल त्यसैले मलाई नेपाल बस्न मन छैन 😡😭😭😡😡😡😭😭
2025-08-28 06:02:43
9
aashikachauhan1
AashikaChauhan2004❤️‍🩹 :
आफ्नो पिडा जस्तो हो अरूको पिडा पनि उस्तै हो भन्ने नै नसोच्ने
2025-08-28 09:50:30
7
shivkumaradhikari8
Adhikari cba :
यस्तो देख्दा सार्है मन खीन्न हुन्छ हो🥺🥺
2025-09-03 07:38:43
1
jagatbabu465
jagannath sapkota 🇳🇵 :
सहर यस्तै हो जता ततै कसैले कसैको मर्म बुझ्दैन
2025-08-28 08:15:11
8
its_me_sushila07
🥀💋Dallu👸💐 :
bichara side ma testo xa 😭 yata yata ramailo gareko xan aajkal ko manxa haru k vako vannya 🥺🥺
2025-08-28 04:01:45
6
ramachhetri12344
ramachhetri12344🇯🇵 :
सन्सार स्वार्थ ले चलेको छ😞😞 जोलाई जस्तो परेको छ उस्तै सहनु पर्दो रछ
2025-08-28 04:06:29
4
newarnikanxi111
newarni kanxi :
गाउँमा मान्छे मोरे गाउँ भारी शोक छाउँछ सहर मा लस अगाडी नाच्छन् स्वार्थी संसार
2025-08-28 06:07:55
8
To see more videos from user @newarharikrishna8, please go to the Tikwm homepage.

Other Videos


About