@sajan_magar_: हामी चाहि । randomly free fire social iland मा भेटेको थियो । र । उनि । अरुनै केटा संग बोल्दै बसीराथ्यो । मैले उनिलाई गएर बोलाए । तर उनिले मलाई ignore गर्दियो तर मैले उन्को पछि लाग्न छोडेन । म उिनको पछि पछि हिडे तर उनिले मलाई वास्ता नै गरिराको थिएन । जब मैले उनिलाई बोलाएर सोधे किन मलाई ignore गरिराको छौ । भनेर सोधे तब उनिले मलाई भने किन तिमी मेरो पछि लागिरा छौ भनेर भनि पछि । मैले भने हामी साथि बनुम्न । भने तर । उनि । मनिरा थिएन मैले last request गरे पछि बल्ल । उनि मसंग सथि बने । र । राती को १२:३० भैसकेको थियो उन्ले भनिन डिलो भैसक्यो भोली भेट्ने भेनिन । तर उनि ३/४ दिन game मा online आएन मलाई नरमैलो लागिरा थियो । र । उनि केहि दिन पछि online मा देखियो र । मैले उन्लाई बोलाएर सोधे किन हजुर यत्त्रो दिन सम्म किन online नआउनु भको । र । उनिले भनिन । म अझै केहि दिन online आउदिन होला भनिन । र । मैले मुस्कुराउदै हस भने । र । हाम्रो भेट केहि दिन पछि भेट भयो । अनि मैले भने अब त आउनु हुन्छ होला नि भोलि पर्सी पनि । अनि उनिले भनिन आउछु किन र भनिन । अनि मैले भने तेस्तो कै हैन game खेल्न को लागी हो भने । र हामी केही छिन game खेले । र । हामी दुबै जना off भयो र । हामी येसरी नै केही दिन सम्म । game खेल्दै गए र । one month पछि मैले prem प़स्ताप राखे । उनिले केहि समय मागे मैले हुन्छ भने र । केहि दिन बिदै गए र two month पछि उनिले मेरो prem प़स्ताप सुइँ कारे । हामी केहि दिन बोल्दै गए र । three month पछि मैले बिवाह को लागी प़स्ताप राखे । र उनिले पनि हुन्छ भने र मैले घर मा कुरा गरे । र हाम्रो बिवाह finally four month पछि भयो । thank you so much हामीलाई support गरिदिनु भएकोमा उनिको family लाई | 🙏❤️🌸💐🥰 Thank you so much everyone हाम्रो love story सुनिदिनु भएकोमा 🙏🫂🌸@YouTube: Susma Vlogsꔪ #mywife #husbandandwife #freefire_lover #tiktok #suppport