@dhanmondidhaka71:

abida sultana
abida sultana
Open In TikTok:
Region: GB
Thursday 28 August 2025 00:58:34 GMT
434
47
1
4

Music

Download

Comments

ruhulam922
@ruhulam92 :
সুদখোরের আবার কিসের নোবেল
2025-08-28 01:37:42
0
user33858390950145
শেখ সাইফ রাকিব :
🥰🥰🥰
2025-08-28 01:37:44
0
To see more videos from user @dhanmondidhaka71, please go to the Tikwm homepage.

Other Videos

ON MY BIRTHDAY भगवान साक्षी राखेर आत्माबिश्वासका साथ भन्न सक्दछु,,  मैले कसैलाई बिगार्ने,भत्काउने  ,कसैको जिवन बर्बाद बनाउने कुकर्म गरेको छैन,,मेरो उमेर समुहले तेस्तो कुकर्म  गर्ने सोच सम्म आउदैन,म मेरो आफ्नै सुन्दर जिवनको परिकल्पना गरेर अघि बढ्दै गर्दा मैले टिकटकको माध्यम बाट कमाएको लोकप्रियता देखेर नेपालमा रहेका केही मानब तस्करहरु र नारी अस्तित्व माथी दुव्र्यवहार गर्ने समुहहरु म संग जोडिन आईपुगे, ती कुख्यात अपराधिहरुले मेरो नाम बेचेर वैदेशिक रोजगारको नाममा असंख्य मान्छेहरु ठगे , मलाई त्यो ठगि प्रकरणमा जोडेर अपराधिक बिश्वासघात गरेर अन्य बहानामा मेरो बैक खाता मागेर मेरो खाता दुरुपयोग गरेर पैसा जम्मा गरे ,मलाई यो ठगी प्रकरणमा मुछे, आज म जान अन्जानमा फसे, आज मेरो बैक खातामा आएको पैसा फिर्ता गर्न बाध्य भएको छु अझ सावा मात्र तिरेर सुख नदिएर वैदेशिक रोजगारको कानुन अनुसार ५०% हर्जना सम्म ब्यहोर्न बाध्यकारी अबस्थामा पुगेको छु। यो ठगी प्रकरणमा पीडितहरु बाट १० करोड अनुमान रकम ठगी गरेको तथ्य प्रमाण बाहिर आएको छ ,मेरो खातामा लगभग 68 लाख रुपैया जम्मा भएको देखिन्छ ,बाकी ९ करोड कुम्लाएर म माथी दोष थुपार्ने विरुद्ध अबिलम्ब छानबिन गरियोस् । मेरो दायित्व म बहन गर्न तयार छु साथ साथै पीडितलाई झन् पीडित बनाउने काम म बाट कदापि हुन सक्दैन, म सुन्दर भबिस्य बनाउदै गरेको २४ बर्षिय युवतीको जुन ढंगबाट चरित्रहत्या गर्ने काम भएको छ,अहिले धैर्य गरेको छु, तर जस्ले जस्ले मलाई फसाए तिनीहरुलाई भगवानले माफ गर्ने छैन, तिनका कर्तुत बिस्तारै घाम जस्तै छर्लङ्ग हुनेछ ,, अहिले  म भगवान संग यत्ति कामना गर्छु हे भगवान मलाई सहन सक्ने शक्ति देउ। जय होस् ।#fypage #fy #foryou #zanukadhungana

About