सबै भन्दा प्रख्यात धर्म सास्त्र बाईवल हो
सबै भन्दा सक्तिसाली धर्म सास्त्र पनि बाईवल नै हो
यो कुरा कसैले मानोस् नमानोस् तर म मान्छु 💯
2025-09-01 14:19:30
29
PriyankaThapa@72 :
फिलिप्पी २
१०. कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमुनि भएको हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ,
११. र हरेक जिब्रोले परमेश्वर पिताका महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु भनी स्वीकार गर्नुपर्छ।
2025-08-29 16:49:46
84
Bikram Lama :
2025-08-30 01:19:08
41
Atheist🗿 :
भित्र भित्रै धेरै कलाकार क्रिसचयन छन।
कर्णदास, अन्जुपन्त
2025-08-29 19:51:49
49
TIMER :
यो त भगवान बुद्दले धेरै पहिला भनिसकेका थिए..
2025-08-30 17:04:27
31
chef kenraj :
चर्च भनेको बीजनेस घर हो . सबैसीत पैसी उठायर पास्टरले गाडी चढ्छ
2025-10-03 03:17:32
20
Bhupendra Shrestha :
Jesus=Im son of god
Muslim=I am messenger of God
Krishna=yes I am the God I am father of universe🗿