@user8757694379521:अमुल्य उपहार दिन म दुखीसँग केही छैन ।तर पनि मेराे तर्फबाट सम्झना र माँयाकाे काेसेली स्वरुप दुई शब्द हजुरकाे लागि हस्।हजुरलाई हृदयदेखीनै सम्मान छ।हजुरकाे सुन्दर भिडियाे संसारनै भुलेर हेरीरहुँ जस्ताे लाग्छ।आँखाभित्र बसेकाे तस्वीर जस्तै लाग्छ,ओठभित्र लुकेकाे मुस्कान जस्तै लाग्छ,मेराे छातीभित्र चलेकाे धड्कन जस्तै लाग्छ।हुन त यी मेरा दुई शब्द हजुरकाे सुन्दर कला,प्रतिभाकाे अगाडि कमी नै हुन्छ।तर पनि हरेक पल-पलमा न्यानाे माँया र मिठाे सँझानाकाे लागि मात्र है हजुर 🙏🙏❤️
जिन्दगीमा पहिलोचोटि हजुरलाई कमेन्ट गर्दै छु
हो नि नाच भनेको यस्तो हुनु पर्छ 👌👌❤️❤️
2025-08-30 13:47:31
0
yamthapamagar751 :
जस्तो राम्रो मान्छे निर्त्य पनि उस्तै काहा बाट होला?
2025-08-30 14:14:11
0
🌎𝕤𝕦𝕟𝕚𝕝 𝔾𝕦𝕣𝕦𝕟𝕘💥🫶 :
wow beautiful hjr👌👌🥰🥰❤️❤️🌹🌹🌹
2025-09-02 18:16:38
0
manindrakumal5 :
❤पूर्णिमाको❤जुन🌹जस्तो💝 उज्यालो💙अनुहारमा🌹कहिले पनि औँसीको💙रात नपरोस्💛कोमल हृदय र हजुरको मुटु🌹छुने मार्मिक💙अभिनयले🥀सफलताको💛शिखर 💞चुम्न सफल💛 रहोस् शुभकामना🥀❤️
2025-09-03 00:11:47
0
💕लाङघाली💖मगर💘भेना❤️ :
अति🌷सुन्दर🌲प्रस्तुति🌹सालीको🌲अमूल्य जिबनको🌿हरेक🌿क्षणमा🌿खुसीको आभाष🌷मीलीरहोस🌲जिबनको🌷हरेक कदम🌿कदम🌿मा🌿सफलता नै सफलता🌿मीली रहोस🌷भगवानको🙏आशिश🙏मिलोस्🌷 जी बन सदा💗 सुखमय बनोस हजूरले फुल खोदा बगैचा 🪴 मिलोस ढुगा खोदा देवता मिलोस पानी खोज्दा अम्मरित मिलोस हजूर हटने बाटो भरी 🌹 फुलै फुलको बगैचा 🪴 होस् दुख पिड़ा कहिले न लागोस हजूर लाई सफलताको🌲शुभकामन साली❤️❤️
2025-08-30 16:10:50
0
Lalu Rana :
दामि
2025-09-03 09:37:25
0
✅BnK2❤️✅ :
woow nice vd hjr
2025-08-30 11:41:10
0
A . T . M :
Daami
2025-09-01 05:57:17
0
KRISH PAKHRIN🙏❤️🙏👍️❤️ :
beautifull 🥰🥰🥰👌👌👌👌
2025-09-02 05:26:27
0
mgarni :
nice 👌👌❤️❤️
2025-09-02 03:19:25
0
Suresh bahadur Pun :
🙏♥️पुर्णिामाको जुन जस्तो मुहारमा मा बादल न लागोस जति टाढा भय पनि तारा जस्तै चम्किरहनु सधैं भरी सबै को माया मिलोस् आफू पनि खुशी हुनु जिवनमा सधैं भरि अरूलाई पनि खुशी राख्नु जिन्दगी मा कहिले दुःखी न हुनु सधैं सुखको साथ दिनहरू बितोस हजुरको अभिनय ले जिवनमा नया आयम ल्याओस शुभकामना साथी हजुरलाई tiktok मार्फत जोडियको यो हाम्रो नाता सदा सदा रहीरहोस
2025-08-31 01:34:13
0
khim Rana viral 1 :
ny
2025-09-01 16:45:43
0
Pawan Budha Magar :
mashino x nacho hai 🥰🥰🥰👌
2025-08-31 19:00:03
0
SAMRAT :
झोर्ले नमस्ते।आहा कती सभ्य प्रस्तुती लाफा।पुर्णीमाको पुर्ण चन्द्र जस्तै सुन्दर उज्यालो हसीलो मुहारको साथमा हेरीरहुलाग्ने, आखामा राखेपनी नबीझाउने हजुरको सालीन प्रतीभालाई खै म कुन शब्दकोषको पाना पल्टाएर कुन मुख्त कण्ठको साहाराले प्रसम्साको पुल बाधु।हजुरको यो प्रस्तुतीले सबैको मन जीत्न सफल होस शुभकामना छ हजुरलाई🥰🙏
2025-08-31 03:30:22
0
🇳🇵anjan thapa मगर🇰🇼 :
👌🏻👌🏻wow wow beautiful hajur 💃🏻👏👏👏😘😘😘😘
2025-08-29 23:53:43
0
To see more videos from user @junarana445, please go to the Tikwm
homepage.