@_darkshadows: इज्जत सबैको गर्छु यो मेरो संस्कार हो, तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाई हो।🙏🏼

Darkshadows official
Darkshadows official
Open In TikTok:
Region: NP
Friday 29 August 2025 16:08:36 GMT
688475
43485
168
3368

Music

Download

Comments

bikrambabu967
bikrambabu967 :
सत्य साबित गर्न सजिलो कहाँ छ र, धुपले पनि जल्नु पर्छ सुगन्धित छु भनेर साबित गर्न 🥺
2025-08-30 07:33:04
18
anilraii20
Anil rai :
ढोका बन्द गरेर रुनु अनि मुस्कुराउँदै बाहिर निस्कनु जिवनको अर्को वास्तविकता हो.!😣😢
2025-08-30 16:12:37
10
amrit.aachrya
Amrit Aachrya :
, इज्जत सबैको गर्छु। त्यो मेरो संस्कार हो। तर भरोसा कसैको पनि गर्दिन। किनकि भोकाई हो।
2025-09-14 16:41:28
1
sunshineforever48
durgarokaya44 :
इज्जत सबैको गर्छु यो मेरो संस्कार हो, तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाइ हो 😔😓
2025-08-30 14:07:10
7
ganeshbudha103
Ganesh Budha :
भनिन्छ जस्ताे कर्म गर्छै त्यस्तै फल पाइन्छ तर मैले त हरेक मानिसलाई राम्राे ब्यबहार नै गरेकाे थिए त फेरी के काे पाप दियै र दैब ।.💔😓
2025-09-03 02:27:03
3
kanxa_mndl
GOD LOVER💐👀❤️‍🩹 :
इज्जत सबैको गर्छु यो मेरो संस्कार हो भरोसा तिमि माथि मात्र लाग्थियो त्यो मेरो अहंकार थियो। साँचो माया गर्छु भन्थ्यो तर नराम्रो बनाऐ र गयो आज अन्तै खुसी बस्यो। तिमि जस्तो न राम्रो त म पनि भन्न सक्थे तर म तिमिलाई न राम्रो भन्न सकिन्न किन भने मईले गरेको तिमि प्रति साँचो प्रेम थियो।
2025-08-31 08:56:21
5
loverkng
Mr अभिषेक(Raja)❤️ :
दुनियाँ बटुल्ने ले भरोसा कस्को गर्ने थाहा नै हुदैन त कहाँ बाट गर्छन् त ?
2025-09-06 02:24:14
1
its_me_dilip32
𝄟⃝D̶i̶l̶i̶p̶ ✮⃝D̶a̶s̶ :
भिखमा पाएको कुरा कहिल्यै आफ्नो हुँदैन, न समय, न सम्बन्ध, न त खुशी ❤️‍🩹
2025-09-06 11:06:41
3
saritashrestha814
SariTa Shrestha :
truth yo sansarma varosa kasaiko hudaina 100/200%true
2025-09-06 17:38:29
0
realkng6
@Real👉K>Ng😈😈## :
Absolutely 👌👌👌👌
2025-09-06 15:51:37
0
luitel.ashok
A...gaule kto :
भरोसा त्यो मान्छे लाई गर्छु जो मैले नजिक को अनि आफ्नो मान्छु🥺
2025-09-02 02:49:21
1
kajalchandthakure
Delete-Everything🥂 :
💜🫰:निकै गार्हो हुँदै छ भगवान् 😭 लाग्दै छ उसलाई माया गरेर पाप गरेछु मैले......!😭
2025-08-29 17:49:40
3
parbeen619
Prabeen :
इज्जत सबैको गर्छु यो मेरो संस्कार हो, तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाइ हो 😔😓
2025-08-31 07:21:02
3
mira00231
Mïrä khädkä :
💯💯💯💯💯💯 right
2025-09-14 15:14:10
0
k..c97
R....k❤️‍🩹❤️‍🩹❤️‍🩹 :
absolutely right
2025-09-06 17:19:59
0
bibekmandal0122
01:22... :
👍 That's truth:जिन्दगीले सिकाएको पाठ पढ्नै पर्छ, जीवनमा आएका दुःख कष्ट र कर्म संग लड्नै पर्छ,के गर्नु जन्म लिनुको साटो पाउने यही हो।
2025-08-31 16:37:54
1
meelan085
Meelon Poon :
अनि मेरो भरोसा नि 😁😜
2025-08-31 09:19:40
2
aashriyakhadka01
Aashriya Khadka✅ :
Same
2025-09-03 19:23:53
1
moona015
Mona Thapa :
Very true
2025-09-12 02:26:52
1
.jb.magar
jiten 24/7🔥🇳🇵 :
जिन्दगीले सिकाएको पाठ पढ्नै पर्छ, जीवनमा आएका दुःख कष्ट र कर्म संग लड्नै पर्छ,के गर्नु जन्म लिनुको साटो पाउने यही हो।
2025-08-30 04:13:53
6
hemraj.bhandari30
Hemraj bhandari :
बास्तबिकता 🙏
2025-09-01 15:08:32
1
mr.ay84
🇳🇵Mr.Aky🇱🇧🇱🇧🇱🇧🇱🇧🇱🇧 :
absolutely right hjur
2025-09-05 17:51:26
1
nemof28
NEMOF :
इज्जत सबैको गर्छु यो मेरो संस्कार हो तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाइ हो 👍❤️‍🩹🥺
2025-08-30 17:50:59
2
susmabhandari
Susma Bhandari 🧿🧿🧿 :
mee to 💓💓💓
2025-08-30 16:59:43
1
musiclov94
music lover🇳🇵 :
2025-09-04 02:47:20
1
To see more videos from user @_darkshadows, please go to the Tikwm homepage.

Other Videos


About