@erina_bista: सत्य बोल्नु भनेको ढोका बन्द गरेर चुपचाप झगडा गर्नु होइन। यदि तपाईंको पार्टनर दुर्व्यवहार गर्छ भने, पहिला टाढा जानुहोस् अनि आवाज उठाउनुहोस्। दुर्व्यवहार तपाईंको गल्ती होइन यो उनीहरूको रोग हो, तपाईंको लाज होइन। Speaking your truth isn’t about silent fights behind closed doors if your partner is abusive, first walk away, then speak out. Abuse is never your fault; it’s their sickness, not your shame. #onthisday #mamata #domesticviolence #abuse #Nepali