@asiannewsnetworks: चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले लिपुलेक-लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी। जय जय– नेपाल।’ साथै ओलीले राष्ट्रको लागि अडान राखेको भन्दै एमालेका नेता कार्यकर्ताले आज सामाजिक सञ्जालमामा तस्विरहरु सार्वजनिक गरेका छन् ।’