@prawu4: दुनियाँले मलाई मौन देख्यो कमजोर देख्यो तर मेरो मौनता तिमी भित्र चिच्याएको देखेन हो मैले आफ्ना बाँधहरु खोलेर, तिमी भित्र नदी बगाएको थिएँ तर उनीहरूले देखेनन् म तिमीभित्र पूरा प्रवाहमा बगेको उनका आँखामा म एक शून्य मात्र भएँ तर तिमीभित्र म सम्पूर्ण ब्रह्माण्ड भएर फक्रेको थिएँ । #राजा #creatorsearchinsights #parwatsquad #jhapalimuser😍😍😍 #foryou @〲★Pʀᴀᴅɪᴘ★࿐ @ParWat @उपाध्याय अनु🌻 @Namita Adhikari @Amrita adhikari @Shradha🌼🦋 @🌸🦋♥️🌻 @Radheshyam❤️ @@motu