उता लिपुलेक कालापानी तिर गएर भारत सित लडाई गर हत्यारा सिधासाधा नेपाली मारेर के पाउँछस 😡
2025-08-31 15:57:01
180
Nar Bahadur Ayer :
💖💖💖❤❤❤❤होसिर😎😎😎😎😎ओखो😎😎😎😎😎😎
2025-09-06 09:16:52
0
Ram :
अब त कुकुरले पनि अधि पछि लाग्दैन फटाको
2025-08-31 23:24:23
35
Religion Regmi Religion :
अब प्रचण्ड ले राजतंत्र जिंदाबाद भन्न बाकी छ अरु सबै फर्मूला सकीए😂😂😂😂😂
2025-08-31 18:42:50
51
kamal gurung :
सहि हो फेरी यो भ्रष्ट नेताहरूलाई छानी छानी मार्न पाइन्छ 🙏🙏🙏
2025-09-01 06:06:59
4
bisuadhikari8 :
yak choti jangal janu parxa
2025-09-01 05:48:04
0
Luku lal Shrestha :
को जान्छ आन्दोलनमा
2025-08-31 14:45:00
42
Binod Koirala :
Aandolan hoina aba malami ma uttrinxan 😂
2025-09-03 13:13:06
0
chhabindraj kadel(अग्रज)🇳🇵 :
वर्तमान ठगबन्धन सरकार ज्ञानेन्द्र पथमा हिँडिरहेको छ त जनताले चुपचाप सहन्छन् त क्रान्तिकारी नेताले स्वभाविक रुपमा जनतालाई आह्वान गर्ने जनविद्रोहका निम्ति जनतालाई तयार रहन भन्नु कुनै नौलो अनौठो कुरो होइन। आवश्यकता नै आविष्कारको जननी हो। क्रान्ति बन्दुक रहरले उठ्ने होइन आवश्यकता हो। गणतन्त्रका पिता क्रान्तिका महानायक कमरेड प्रचण्डलाईलाल सलाम ।💪💪💪💪💪💪💪😍😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍💪💪💪💪
2025-09-01 01:08:20
0
समिता तामाङ मोक्तान :
हामी सदैव रेडि छु ।✊✊✊✊✊
2025-09-03 09:08:04
1
Sarsawati Rokaya :
अरु देशको नेताहरू विकासतिर लाग्छन् हाम्रो देशको नेताहरू युद्धतिर लाग्छन् कहिले बन्ने हो हाम्रो देश नेपाल
2025-08-31 14:22:06
22
रानाहँछा चाैतारि :
अब येस्लाई दसा लाग्दै छ
2025-08-31 16:20:27
13
Chitra Dhurel :
ab.ta.janta.to.belaka.xainan aklai.ladnu.parla
2025-09-02 03:57:25
1
Ram prasad ghimire :
prachandale Vanna parxa hamlet j Pani garcham
2025-09-02 09:35:53
0
indra subedi :
अब के को लागि लडाइँ गर्न मन लागेछ।
प्रधानमन्त्री नपायर हो कि? अब भारतले के भन्छ प्रचण्ड त एक पात्र त हुन्।
2025-09-02 05:02:35
0
manju sunar :
प्रचण्ड ब्राण्ड हो प्रचण्ड बिचार आहाऔन गरेमा सबै नेता कार्यकर्ता निर्देशन मान्न तयार छौ हेक्का रहोस सबैमा चेतना भया
2025-09-03 07:05:43
1
Bashu Kattel :
भाटा हननु परछ अबत
2025-08-31 22:42:40
13
Manshingh Kuwar :
अब आन्दाेलन गरे जन्ता ले प्रचन्ड लाई नै वाच्न मुस्किल पर्ला।
2025-09-02 14:14:06
0
Modanath Lamichhane :
प्रचन्ड पथ अनि माओवादी केन्द्र जिन्दावाद
2025-09-02 19:02:42
0
Kale Ko Kali :
जनयुद्ध मा लडेका छोराछोरी बिदेश मा छ कोहि अपाङ्ग भएर मरे वा अपाङ्ग छन ।यति हेर्दा पनि जनयुद्ध लड्ने मान्छे भेडा होला ।प्रचण्ड ले कतिपटक प्रधानमन्त्री भएर के गर्यो ।दिल्ली गएर प्रधानमन्त्री बन्ने प्रचण्ड अफै बोलेछन । प्रचण्ड ओलि देउवा राजिनामा देउ ।युबा प्रधानमन्त्री आउन देउ
2025-09-04 01:03:37
0
Ganesh subedi :
हामी बन्दुक उठाउन तयार छै✊✊
2025-08-31 16:53:25
1
bishnushree0 :
वि पि ,पुष्पलाल र प्रचण्ड राजनेता हुन , अरु त आया गया 😳😳
2025-09-02 05:28:36
0
rishiramkhadka69 :
अब यो आतंककारीलाई कसले दिन्छ साथ यसले जे भने पनि हुन्छ र यसको मुख मात्रै हो। कुनै जनताले पनि साथ दिने छैन
2025-08-31 19:17:28
5
@ashokkumar 143 :
हेरौं अब कुन चाहिँ भेडा यस्ता कुलङ्गारको हावाको पछि पत्कर जसरी लाग्ने रहेछ त ।
2025-09-03 11:09:32
0
To see more videos from user @uskhabaronline, please go to the Tikwm
homepage.