@gsonlinetv25: गङ्गा सोनामले जितिन नेपाल आइडल #gangasonam #nepalidol #nepalidolfinal #nepaliolseason6 #gangasonamnews ganga Sonam ganga sonam Nepal Idol ganga sonam Nepal Idol final ganga sonam Nepal Idol season 6
यो चाहिँ पहिलो पल्ट होला नेपाल मा जित्नै पर्ने मान्छे ले जितेको
2025-09-01 01:46:13
19
basantapulamimagar4 :
congressional bahini gangga लु यस पालिको नेपाल अाईडल चै कुनै पनि राजनीतिक जासजुस नभई सफल भएको हेर्न पाईयो 👌👌👌👌
2025-08-31 17:52:28
57
bakhatshahi😘 :
Heartiest congratulations 🎉🎉 to Ganga
Sonam sis.
2025-09-02 01:00:11
0
Sad💔Boy💔🇲🇾 :
लु जित्नै पर्ने मान्छेले जितेउ बन्ने कोको छ।✋✋✋
2025-08-31 19:30:37
40
चुलबुल.दीपक.परियार :
जित्नै पर्ने प्रतिभाले जित्यो सारै खुसिछु । बहिनी को त्यो कला त्यो स्वर त्यो सालिनता आहा साचैनै प्रसंसा गर्न लायक थियो भोट गर्न लायक थियो । धन्यवाद भोटर साथी हरु अनि निर्णायक मण्डल का निर्णायक ज्यु हरु सबै सबै मा नमन । संगै बहिनी लाई बाकी साङ्गितिक यात्राको सफल रहोस शुभकामना 💐
धेरै धेरै बधाई गंगा सोनाम बैनी । अझै प्रगती गर्दै जानू है चेली ।
2025-09-01 17:44:04
1
bikalpa gautam :
दर्शना घमण्डि पनि लाग्योचितवन सौराहामा आउदा एउटा गित गाउन नानी सुनम भन्दा मलाई हतार छ भन्दै गयको थियो त्यही दिन मैले तिम्लाई भोट नहाल्ने बाचा गरेको थिए गङ्गा ले जितेछ बधाई छ खुशि लाग्यो ।। घमण्ड नगर्नुस कसैले पनि है🙏
2025-08-31 19:33:36
7
Govinda Poudel :
सहि फैसला गर्याे अहिले ।बधाई छ नानू गंगा
2025-09-01 15:02:59
2
Anu :
बधाई छ है बैनि गङगा म पनि सिन्धुपाल्चोक कै हाे
2025-09-01 16:12:58
1
Magarnii Shibani :
congratulations 🎉👏👏 Ganga sister
2025-09-01 05:29:49
3
sharmila♥️santosh :
बधाइ छ गङ्गा बहिनि🙏🙏🙏
2025-09-02 08:47:55
0
sunilbaral615 :
गँगा बधाईछ
2025-09-01 14:52:10
2
pragyan :
हार्दिक बधाई तथा शुभकामना छ सिन्धु काे चेलिलाई 🥀🌺🎊🌸🌺
2025-09-01 15:18:53
1
Suresh Chepang :
आज फेरि नेपाली गीत संगीत को एक विजय भएको छ। बढाई छ बहिनी। गंगा सोनाम भनेको नेपाली गीत संगीत लाई चाहिने अर्गानिक स्वरका धनी हुन। विशेष गरी स्वदेश विदेश बस्ने नेपाली दाजु भाइ दिदि बहिनि हरु लाई धन्यवाद भन्न चाहन्छु किनकि हजुर हरुकै भोट ले गर्दा सिन्धुपाल्चोक जिल्लाको एक विकट पहाडी क्षेत्रमा रहेको गंगा सोनाम आज नेपाल आइडल सीजन 6 को ताज पहिरन सफल भएकी छिन्। बल्ल थाहा भो अझ सम्म भ्वाइस अफ नेपाल भनेको धनीको लागि हो तर नेपाल आइडल भनेको सारा नेपाली धनी गरीब को लागि हो। नेपाल आईदोल ले नेपाली गीत संगीत लाई प्राथमिकता दिन्छ न कि कुनै धर्म, अर्थ। कला गलाको समान गर्छ न कि कुनै अर्थ मा साथ दिन्छ। फेरि पनि विशेष शुभकामना बैनी गंगा सोनाम💝
2025-08-31 18:08:49
12
TEJ BADUR :
congratulation 🎉👍👍👍badahai छ सिस्टर लाई
2025-09-03 13:52:05
0
Indrabahadur1970 :
Karan pariwarle Ra Sonam le ho nispachha tarikale jiteko
2025-09-02 19:33:47
0
Chandra Lamixane (B.K) :
मनले रोजेको मनैले खाएको गायिकाले उपाधी हात पार्न सफल भएको देख्न पाउँदा धेरै खुशी लाग्यो Nepal Idol ले साँचो, सत्य र तथ्य निर्णय अत्यन्त उत्कृष्ट लाग्यो मेरो खुशी छू। अन्तिममा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छू गंगा सोनामलाई 🏆🎊🙏💐💯❤️
2025-09-01 01:33:41
4
Sita ❤️Raju🇳🇵❤️🇬🇧 :
धेरै धेरै शुभकामना बहिनी गंगा, अगाडि आउने भबिश्य धेरै सफल होस्
2025-08-31 19:39:49
6
Geeta Subedi :
congratulation Malai ni I ganga Le nei jitcin jastei la ge ko thiyo k tio voice song sunau sunau lagi rakhne k rediyo ma gako jastei thiyo k❣️❣️
2025-09-01 13:09:30
2
Narayan Bahadur Pandit :
बधाई छ नानु
2025-09-01 15:05:16
2
shovabasnet387 :
🥰🥰सारै खुशी लाग्यो।वधाई छ गगां वैनी ।
2025-09-02 13:35:20
0
To see more videos from user @gsonlinetv25, please go to the Tikwm
homepage.