🌹आहा बिहानी को झुल्के घाम संगै हजुर को यो सून्दर विडीयो नियाले पछी दिन ढले को पत्तो हुदैन 🌺🌺सितको थोपा पात माथी टल्के जस्तो हजुर का ती मिरगनी नयन टल्कीय पछी लाखौं फेन्स हरु🌹🌹ठाउ को ठाउ ढल्छन 🙏🙏करोडौं फेन्स हरू को मुटू को ढुकढूकी मा राज गरन सफल हजुर एक मात्र होईसीन्छ हजुर को कला प्रति उच्च सम्मान संगै मिठो सम्झना पस्कीयको छु सो स्वीकारी दिनु होला हस🙏🙏 धन्यवाद 🙏🙏 म हुजुर को बिग फेन🌺🌺