nepal sarkar le pugne talab dinu paro ni ghusnakhana
2025-09-01 16:46:19
5
T🌹.A🌹.R🌹 :
यस्को घर त घुसखाएर बनाको होला है यस्को घर हेर्नजानू परो हजुर
2025-09-01 14:42:34
3
subash Jung :
यो एउटा ट्रफीक सिपाहीले त एसरी घुस खान्छ भने अरू माथिला दर्जाले कति खाल यो सिपाहीको तुरुनै जागिर चैट पार्नु परो यो अरनिको अध्यक्ष केदार जस्तो लागो बोलेको यसले सहिनै बोलेको जस्तो लागो मलाई यो ज्यादी जन्ता माथि घातक हो
2025-09-01 14:29:17
36
®️ :
म मान्छु सुरुवात सानै बाट हुन्छ र यो पनि मान्छु आ आफ्नो ठाउबाट सचेत नागरीक बन्ने हो भने सबैकुरा ठिक हुदै जानेछ । यो ट्राफिक प्रहरीले गरेको काम गलत छ तर मलाई लाग्छ यो ट्राफिक प्रहरी लाई यस्तो काम गर्ने उसको रहर होइन बाध्यता हो। ३० हजार को जागिर घरमा ५ जनाको जिम्मेवारी न उसको भविष्य छ नत परिवार को . . . . यसको सबैभन्दा ठुलो दोष नेताहरु हुन् । देश डुबाएर अबको १० बर्ष मा कता लैजाने हो त्यसको चिन्ता गरौ । त्यसैले सबै नेपाली जनता मा अब सोच मा परिवर्तन गर्न आग्रह गर्दछु।
2025-09-01 17:20:41
12
जगत जंग थापा🇳🇵🇳🇵 :
जे गरेको छ ठिक गरेको छ ट्राफिकले ।
2025-09-02 05:16:16
1
Gurung Jeevan :
Nepal government nai thik xina
2025-09-02 09:30:11
0
Namsuu❤️ :
नीति नियम उल्लंघन गरेरै त होला नि 100/200 छोडेको नत्र त्यतिकै त उनिहरुले नि छोडेन होला पहिला आफू नीति नियम भित्र रहन सिक्नुहोस गल्ती गरेपछी त्यसको सजाय नि भोग्न तयार हुनुहोस
2025-09-02 03:34:29
1
krisskanchhabibas :
गत्ली छैन भने खुरु खुरु पैसा दिने पनि त मूर्ख हो ट्रफिक को गल्ती छै पैसा पायो भने तिमी हरु पनि लिन्छौ मै हु नभन
2025-09-02 01:50:27
2
kanxapaudel5776 :
ट्राफिक को धेरै कमाई छ नेपाल भरि नै यहीँ हो कमाउ धन्दा कस्ले गर्ने कार्वाही
2025-09-02 00:18:44
12
kamal gurung :
चोर नेता हरु ले देश नै खान लागि सके तिमी त्यो गरीब ट्राफिक को पछि लागेछौ 2/4 सय खादै मा के भो सवारी धनी ले नि पूरा कागज पत्र बोकेर हिन्नु पर्यो। देश बाट पुरै भ्रष्टाचार नै सक्काउला झै गरेउ त।
2025-09-01 22:53:27
3
माङगेन ...🇳🇵..। :
करोडौं घुस खाने भ्रष्टाचार गर्ने महलमा छन् दुई चार रुपैयाँ खाने रोडमा छन्। सक्छौ भने ती करोडौं खानेलाई गरेर देखाउ कत्ति न ठूलो काम गरेझैँ
2025-09-02 07:51:26
1
Dobbar Khatri :
बीचारा यस्लेपनी माथी दीनुफर्छ भनाई आफूले खान्छ
2025-09-02 01:47:02
2
T m g sanjib :
नेपालमा ट्राफिकहरुले जनतालाइ लुट्ने दुख्खदिनेबाहेक अरुकामगरेकोछैन
2025-09-01 15:01:54
10
surazlama60 :
Chor ho ta
2025-09-02 01:17:40
1
R..B.....l....86 :
दिनेलाई बाध्यता हो। लिनेलाई karbai huss 🙏
2025-09-02 09:24:22
0
🎧️प्रकाश चन्दThaquri ⚔️ :
किन दिनु पर्यो र गाडी रोक्ने रोकेपछी ट्राफिक ले कार्वाही गर्न खोज्यो भने ट्राफिक को खुट्टा ढोग्ने अनि मिलाइ दिनु सर किन भन्न्नु पर्यो नियम बिपरित कुनै काम न गर्नु यतिकै कुनै पनि ट्राफिकले माग्दैन माग्यो भने 103 वा 100 जान्कारी गराउनु हरेक सच्चा नागरिक को कर्तव्य हो ! आफ्नो tiktok को like बढाउन येस्तो गर्नु हुदैन !
आफू नियम बिपरित कुनै पनि कार्य नगर्नु होला!
कसैले तपाई बाट 100/200 माग्दैन !
2025-09-02 01:54:10
4
ꜱᴜʀᴇɴ ᴛᴀᴍᴀɴɢ (Chhyumi) ❤️ :
अब नडराउनुहोस सबै जनाले बिना गल्ती कार्बाहि गर्न खोजेमा निडर भएर प्रतिकार गर्नुहुन सबैमा अनुरोध।