Nepal_Revolution 🇳🇵 :
पार्टी र हर्क साम्पाङ बीचको फरक ⁉️१. पार्टीले ढुङ्गा हान्न सिकाए, हर्कले बोक्न सिकाए
२. पार्टीले खुट्टा तान्न सिकाए, हर्कले पाएप तान्न सिकाएँ
३. पार्टीले झगडाको बिउ रोप्न सिकाए, हर्कले बिरुवा रोप्न सिकाए
४.पार्टीले घुस खान सिकाए, हर्कले दान गर्न सिकाए
५. पार्टीले हतियार चलाउन सिकाए, हर्कले औजार चलाउन सिकाए
६. पार्टीले जनताको रगत बगाए , हर्कले पसिना बगाए
७. पार्टीले शासक बन्न सिकाए, हर्कले श्रमिक बन्न सिकाए
८. पार्टीले युवालाई दुरुप्रयोग गरे, हर्कले सदुपयोग गरे
९.पार्टीले नेपालको पैसा बाहिर लगे, हर्कले बाहिरको पैसा नेपाल ल्याए
१०. पार्टीले जनतालाई विनाशसँग जोडे, हर्कले विकाससँग जोडे
११. पार्टीले जनतालाई दास बनाए, हर्कले साथ साथी बनाए
१२. पार्टीले जनतालाई फुटाए, हर्कले जनतालाई जोडे
१३. पार्टीले धेरै पैसाले सानो काम गरे, थोरै पैसाले धेरै काम गरे
१४. पार्टीले भ्रष्टाचारीलाई संरक्षण गरे, हर्कले भ्रष्टाचारीलाई निषेधित गरे
१५. पार्टीले भ्रष्टाचार गरेर चर्चामा आए, हर्कलें विकास गरेर चर्चामा आए।
१६. पार्टीले भ्रष्टाचारीलाई साथ दिए, हर्कले जनतालाई साथ दिए।
१७. पार्टीले उद्योग बेचे, हर्कले उद्योग खोले
१८. पार्टीले भ्रम छरे, हर्कले श्रम छरे..!
#जय हर्कवाद ✊🏿🇳🇵
2025-09-02 01:04:43