@rd_aadesh12: Replying to @Mahesh pun magar मात्र नेपाल मा 10% ले मात्र चिन्नु भएको छ बुबा लाइ ,अझै youtube बाट पनि सारा देस बासि ले चिनुन म त्यो चाहान्छु । म यो कुनै ब्यक्तिगत हिसाबले भनेको हैन बुबा लाइ आगमि दिन मा गित रेकडिङ को अफर आओस राम्रो होस म त्यो चाहान्छु सबै जाना ले Rd Aadesh youtube च्यानल मा गएर बुबा को भिडियो लाइ फुल वाच गर्दिनु होला । धन्यवाद #foryou #goviral #tiktoknepal #sarangi #begnastal
यो त हाम्रो गाउँ को सत्य घटना हो जुन बेला हामी सानै थियौ 😢😢आज फेरी सुन्न पाए सारै मन रोयो😢😢😢
2025-09-05 08:17:37
55
SaritaBanjade :
अति मन छोयो😭😭 के सत्य घटना होर कुन ठाऊ को होलाकि 🤔🤔🤔🤔
2025-09-03 05:07:04
44
Karma Bista :
सबै सौतेनी यस्तो छैनन् होला कोई कोई पापिनी ले गर्छ गरेको होला सत्ते मा आधारित भिडियो बनाउनु भएको रहिछ
2025-09-15 02:46:02
0
Bhattarai Ankit :
मन थाम्नै सकिएन हेर्दा हेर्दै आँसु झरेको पत्तै भएन यस्तो प्रतिभालाई लुकाउनु भन्दा अघि बढाएको नै राम्रो हजुरले धेरै राम्रो काम गर्नुभएको छ । सबैजनाले बुवालाई सपोर्ट गर्नुहोला हस् त धन्यवाद ।🥹❤️❤️
2025-09-03 05:58:25
300
Sanu PM :
बकबास
2025-09-04 01:45:53
5
dhanmayabasnet425 :
हो यो कथा मैले सुनेको थिएँ हजुर 😭 पहिला 😭😭😭😭 बिचरा बाबु सौतेनी आमा पापीनी
2025-09-07 16:50:22
6
साइली :
बाँकी भाग अर्को भिडियो मा सुनाउनु पिलिज
2025-09-03 10:09:09
48
Shrestha LK :
पुरा भएन नि हजुर पुरा भएको भए अति राम्रो हुने थियो यो हेर्न र सुन्नु लाई रोचक घटना हुने थियो 🙏🙏🙏
2025-09-02 15:54:35
14
️ :
manju ko ba ho baii❣
2025-09-15 15:05:29
0
Mahesh pun magar :
गाईने दाई को शोर दामी 🙏🙏🙏🙏
2025-09-02 14:47:49
11
डाँडाघरे कान्छो :
यता न उताको गीत कि हालेपछि पुरै हाल्नु कि हाल्दै नहाल्नु !
2025-09-02 14:03:36
8
Kopila Satyal :
कति मन् मुटु नै फुट्ने गित कठैबरा आॅखै रसाये 😭
2025-09-02 21:42:30
3
Bharat Phuyal :
कति रुन मन लाग्ने गित कठेेबरा
2025-09-02 13:14:01
12
Bisnu Thapa :
bicara 🤣🤣🤣🤣🤣
2025-09-03 16:04:01
6
hira kumari rai :
यो कुरा पहिलाको हो म सानै हुदा सुनेको थिये अहिलेपनि सुनियो तर पूरा भएना रपो त नभ त हो सत्य घटना हो❤️❤️😭😭
2025-09-02 18:39:01
4
pawan pk :
के लेख्ने खोइ 😭😭😭😭
2025-09-12 16:12:47
0
Gyanu Dhakal :
He bhagawan kasari marna sakeki 😥😥😥😥😥😥😥
2025-09-12 15:17:27
0
kanxi ❤️ :
arko part
2025-09-03 10:33:04
4
renuchetri :
हे भगवान कस्तो मन हो
2025-09-04 02:38:44
3
magar indra :
omg🙏🙏🙏🙏💐💐💐🥰🥰🥰
2025-09-02 12:14:38
3
@rajankhatiwada172 :
मन ठाम्नै नसक्ने भाबुक बनाउनुभयो गाइने दाईले।😭
2025-09-15 08:11:22
1
balkumarikhadka912 :
ओहोहो,😳हे भगवान
2025-09-04 04:46:19
2
Hari Baskota :
तीन दसक पहिला मेरो अागनमा गाइनेले गाएका थिए म अहिले साउदिबाट अाशुअायो यो गितले मलाइ
2025-09-02 18:03:14
6
parbati :
@parbati:🤲🤲🤲😅❤👌आकास मा तारा हरु भए पनि पर्थ्बी मा उज्यालो प्रकाश् दिने भनेको चन्द्र्मा नै हो तेस्तैयो टिकटक को दुनियाँमा हजारौं को अभिनय र कला भए पनि अमुल्य खास पर्तीभा भनेको नै हजुरको हुन्छ आहा यति मीठो प्रस्तुती हजुर को मेरो तर्फबाट लाखौं कराडौ सम्मान गर्नु यहि नै छ मेरो तर्फबाट अनगिन्ती शुभकामना है भाइ
2025-09-03 02:15:40
5
Gorkhali baabu🇳🇵chhetri :
मैले सुन्न सकिन हजुर😥😥😥
2025-09-15 01:42:39
1
To see more videos from user @rd_aadesh12, please go to the Tikwm
homepage.