@Akur 123:i❤️❤️:💗💗❤️❤️🙏साचिकै हजुर को भिडियो हेर्न पाउँदा निकै खुसी लाग्छ यो सामाजिक सन्जाल टिकटक बाट जोडियको नाता निकै प्यारो हुदोरहेछ हजुर लाई दुइ शब्द कोर्न पाउँदा म आफुलाई आफै भाग्य मानि ठान्छु किनकि यो टिकटक भनेको एउटा यस्तो चौतारि हो जहाँ दुख सुख सबै प्रत्यक्ष देख्न पाईन्छ फेरि हजुर जस्तो सफा मन स्वच्छ बिचार अनि उत्कृष्ट अभिनय ले मलाई झन नजिक बनाइएको छ हजुरलाई भगवानले सधै रक्षा गरुन्