Dharma raj dhungana :
तपाई खानुहोस तपाइँलाई खान बाट कसैले रोक्दैन अरुपनी खान्छन् त्यो उनिहरुको बिचारको कुरा हो तर त्यो जनै देखाएर खिल्ली उडाएर कसैको धर्म संकार र आस्था माथी प्रहार नगर्नुहोस् यस्ले कसैलाई फाइदा हुदैन र यो हासोको बिषय पनि है बाकी तपाईंको बिचार
2025-09-04 05:02:23