यस्तो मजाक नगरी दिनु होला भोलि बाट बाबु इस्कुस जान मान्दैनन् नि
2025-09-04 01:16:11
137
비머라 커드까🇳🇵🙏 :
यो तपाईंले माजाक गर्ने ठाउँ होइन 🙏
2025-09-07 03:31:56
0
Rajesh Thapa :
नानीको प्रयासलाई सलुट गर्न सिक्नुहोस
बिचराको परिवारसँग कपाल काट्ने पैसा नभएर होला नि
कसैको मजाक गरी यसरी सामाजिक सञ्जालमा नराखौ😢😢😢
2025-09-04 00:46:45
23
adventurelife383 :
मास्टरनी भएर बच्चाको गोपनियताको बिषयमा ख्याल गर्नु पर्दैन? ? यो मजाक गर्ने बिषय हो? ?
2025-09-04 04:59:44
21
Paudelji :
सायद तपाईं शिक्षक हुनु पर्छ, विद्यार्थी लाई कस्तो ब्याबार गर्ने सिक्नुस पहिला।निर्दोस बच्चा लाई सामाजिक सन्जाल मा एक्स्पोज गर्ने अधिकार कस्ले दियो तपाइलाइ?बच्चाको दिमागमा पर्ने नकरात्मक असर को समेत ज्ञान् नहुने तपाईं शिक्षक बन्ने लायक हुनु हुन्न।
2025-09-04 05:22:30
15
पशुपती Kathmandu :
एउटा गुरु शिक्षक भएर साना साना नानी बाबू को खिल्ली उढाउदा तपाईं को शारिर चाहिँ नाङ्गो देखे मैले यो चाहिँ अति नै भयो तपाईं को पढाइ तपाईं को सोच उदाङ्गो भएको छ! स्कुल को नाम पनि भन्दिनुन यो बच्चा को बाबू आमा को नाम पनि भन्दिनु न अझै मज्जा आउथ्यो कि ?
2025-09-04 04:30:37
10
देबिन्द्र राउत :
येदि यो मिस हो भनी इकुल बात निकाला गरुनु पर छ
2025-09-04 09:30:31
9
som bahadur gotame :
तेस्तो खिल्ली चै न उडाको भए हुने किन कि हामी पनि मेरी आमा ले यस्तै कटिङ गरेर पठाइदिनु हुन्थ्यो यदि तपाईं हरुलाइ तेस्तो खिल्ली उडाउन त आउ छ होला तर इज्जत सबैको बराबर हो म्याम यदि हुजुर लाई तेस्तो लाग्छ भने स्कुल मै हेर कटिङ राख्नु नि नत्र अरु को इजेत माथी हस्थछेप गर्न पाउनुहुन्न
2025-09-06 17:32:41
0
Rabindra bhandari :
तेरो मजाक होइन यो हजुर को पढाउने काम हो पढाउनु ni
2025-09-05 13:04:38
0
BIRENDRA BDR SAHAKARI :
काम पढाने हाे कि मजाक उडाउने हाे
2025-09-06 00:51:32
1
@ Ramesh Rana 87 :
Good nanu
2025-09-04 17:43:43
1
khemraj sunuwar( बँदेलीकान्छा) :
k ko मजाक हो नी अनि
लिनुहोस मेडल हजुरलाई
2025-09-04 01:11:20
2
𝓚𝓾𝓼𝓱𝓾𝓶 Ꮆ✺ʆḙ :
नानिको प्रयासलाई सम्मान छ जे भए पनि लामो कपाल छोटो त बनाई दिएछ कपाल काट्नु भनेकै लामो कपाल छोटो बनाउनु त हो😂😂😂
2025-09-03 13:45:54
70
kandelmohan :
भुइँकटहर कट🤪
2025-09-04 05:57:57
1
pradeshi@@@.com :
नानुको बेइजती गरे जस्तो भयो विचारा कपाल काट्दिने मान्छे नभएर त होला नी🥰🥰 कपाल छोटो बनाउने त होनी 🥰 धेरै राम्रो उच्च सम्मान छ नानीलाई🥰🥰🥰🥰
2025-09-03 21:34:28
6
dipeshmagar1076 :
मास्टर्नी ले खुलित्तै पारिदिनु अब बिलेट लगाइदिएर🥰🥰🙏🙏
2025-09-06 01:53:08
1
Arjun 🔬💉👨⚕ :
k ho mis bacha ko khili udaunu vaya x.
2025-09-04 01:21:47
2
アス見田 :
paharko khet jastai x ta ho🥰🥰
2025-09-04 05:08:23
1
ManojThe Madman :
miss vayar billa garxan😳 😏
2025-09-04 03:20:38
10
kim_poon_769 :
नानि को पर्यास राम्रो छ हजुर एउटा तिचर भयर नानि को पर्यास लाइ इन्सल्त गर्ने होइन मोतिभेत गर्नु पर्छ है she trying to be great 🙏🙏
2025-09-03 23:23:16
2
Manoj iwaram :
मजाक नगरौ प्रोत्साहन गरौ यो प्राबिधिक सिप हो
2025-09-04 06:26:27
4
DB shrees :
बिचरा बालापन सबैको यस्तै हो
2025-09-04 04:18:44
4
navraj bhandari (Kemo)🇭🇷🇳🇴 :
निर्दोस बच्चा लाई सामाजिक सन्जाल मा एक्स्पोज गर्ने अधिकार कस्ले दियो तपाइलाइ?बच्चाको दिमागमा पर्ने नकरात्मक असर को समेत ज्ञान् नहुने तपाईं शिक्षक बन्ने लायक हुनु हुन्न।
2025-09-04 18:48:23
1
SANTU LIMBU :
नयाँ हेयर कटिङ्ग 🤣🤣🤣
2025-09-05 13:49:10
1
To see more videos from user @jyotimotu123, please go to the Tikwm
homepage.