समयले सिकाएको पाठ हो आसा गर तर भरोसा कसै माथि नगर,माया गर तर मरिहत्ते कसैको लागि नगर
2025-09-11 13:14:23
74
Samjhana Karkidoli :
“जिन्दगी त एक्लै चलाउनुपर्छ,
तर मनको चाहना त साथ पाउने हुन्छ।
साथ नभए पनि श्वास त चल्छ,
तर दिलको खालीपन भरिन सक्दैन।”
2025-09-25 07:41:42
9
𝙼𝚁ღ𝙺𝙰𝚉𝙸𝙸 ♥︎ :
म यतिकै कठोर बनेको होइन मेरो भागको हरेक सम्बन्धले म सङ्ग बैइमानी गरेको छ 💔🥺
2025-11-10 10:44:53
16
🤍❤️🧿🥀 :
मलाई त्यो ब्यक्ति प्यारो लाग्छ जो फुर्सदमा होइन फुर्सद निकालेर बोल्ने गर्छ जो करले हैन रहर ले बोल्ने गर्छ..!!❤️🩹🌸💯.....🙏
2025-11-24 15:46:27
6
Nisha Awasthi ❤️❤️ :
देखेको भन्दा पनि लेखेको नै पाइँदो रहेछ जीवन मा
✨💥
2025-09-24 12:53:55
8
11:11🦋 :
मेरो मन राख्न को लागि कहिले झुठो नबोल्नु साना बरु साचो बोलेर मेरो मन दुखाइदिनु म तेसैमा खुसि हुने छु।।।😥😥
2025-09-05 09:25:08
15
YUBRAJ 👑 :
यो कमेन्ट पढनेलाई भगवानले रक्षा गरुन❤️🙏
2025-10-27 09:30:02
17
Yakendra Bista :
शब्द लेख्नु त आउदैन तर यो कमेन्ट पढ्ने सबैको आमा बाबा को आयु लामो होस भगवान 🙏💌
2026-04-06 01:41:10
6
SÆÑÆ❤️😊 :
रिसाएको होइन मन दुख्यो अनि आफ्नो महत्व नदेखेर टाढा भएको आवश्यकता पूरा भएपछि महत्व घट्ने रहेछ। गुनासो केही कुराको छैन। देख्नेलाई देखिसके अनि चिन्नेलाई चिनिसके बस यो बुझेकी आफ्नो भन्ने कोही नहुँदो रहेछ जिन्दगीमा !!😑😌
2025-11-22 14:43:41
6
🔱😥runchi Alisa basel🫠🔱🔯🪷 :
तिम्रो मन दुख्ला कि कतै
भनेर सदै मिठो बोलि रहे
तिमिले त झनै मेरै मन दुखाइ दियाै 🥺🥺🥺
2025-10-16 12:39:33
12
King_ 💉💊 :
aajko tasbari jhal jhali aakhama aairaxa🥺🥺
2025-09-10 14:45:27
6
🇦 🇦 🇾 🇺 😘🫂🇪🇺 :
आफ्नो हुँदा पनि आफूलाई एक्लो पाए पछि, महसुस भयो, मेरो स्थान जरुरिमा होइन जरूरतमा मात्र रहेछ..!🥺❤️🩹
2025-12-06 17:05:37
5
Amrit bhujel Amrit bhujel :
mero jindagi ma kheleko khel sem sem
2025-09-08 09:03:18
5
💎🏰KARKI❣️OFFICIAL 🏰💎 :
तिमिले त बुझछौ जस्तो लागेको थियो तर तिमी लाई पनि वाक्क लाग्न थालेछ म देखि 💔
2025-09-08 15:22:06
6
Moiya 🫶🫀 :
समयले सिकाएको पाठ हो आसा गर तर भरोसा कसै माथि नगर,माया गर तर मरिहत्ते कसैको लागि नगर ।🙏🌸
2025-09-07 00:31:21
8
Mom& Son :
हुदा कदर सम्मान थिएन जब टाढा भयौ अब पछुताएर के पायौ र खै🤔
2025-09-11 17:28:44
6
🇳🇵मगर सोल्टी ❤️ :
सम्बन्ध को कदर गरेर झुकेको थिए उनिले त आफुलाइ भगवान अनि मलाइ भिखारि शोचिन❣️🥀🥺😭✍
2025-09-11 06:34:19
6
✿ Angry✿ᴳᴵᴿᴸ࿐ ꔪ :
बाहिर को चोट पो आखाले हेर्दा देखिन्छ महोदय भित्री चोट कस्ले देखेको हुन्छ र सबैले बहिरी झुटो मुस्कान मत्रै देख्छन भित्री मन रोयको देख्ने को छ र यहा 🙏🙏🙏😭
2025-09-12 16:11:46
5
🌺XETTRE———NE🌺 :
🦋: मेरो मन राख्न को लागि कहिले झुठो नबोल्नु साना बरु साचो बोलेर मेरो मन दुखाइदिनु म तेसैमा खुसि हुने छु।।।😥😥
2025-11-25 05:20:57
7
LB.SLGhalan-ᥫ᭡ :
ति मन आफ्नै जस्तो हुन्न रहेछ😶
2025-09-16 18:24:11
5
️aasa_rana🌸 :
रिसाएको होइन मन दुख्यो अनि आफ्नो महत्व नदेखेर टाढा भएको आवश्यकता पूरा भएपछि महत्व घट्ने रहेछ। गुनासो केही कुराको छैन। देख्नेलाई देखिसके अनि चिन्नेलाई चिनिसके बस यो बुझेकी आफ्नो भन्ने कोही नहुँदो रहेछ जिन्दगीमा !!😑😌
2025-09-14 18:06:25
5
peace 🕊️ :
😒😒रिसाएको होइन मन दुख्यो अनि आफ्नो महत्व नदेखेर टाढा भएको हो, आवश्यकता पुरा भएपछि महत्त्व घट्ने रहेछ, चाहे त्यो तनको होस् कि या मनको ।🙂😭
2025-09-20 07:52:12
6
Santosh _ Budhathoki_ 1990 :
Santosh aabhagi 🤔
बरु तिम्रो पर्खाइमै प्राण नै जाओस् तर तिमीलाई सुम्पिएको यो मन कहिल्यै अरुको नबनोस् !🙏😭❤️
2026-10-05 15:51:48
0
サンジップ・カトリसन्जिप खत्री ❤️ :
एक्लै जिन्दगी बिताई दिउँला गुनासो छैन,
तर बाडिएको प्रेम चाईदैन |😥
2026-10-16 12:51:26
1
Mansing❤️Ritu❣️❣️ :
यहाँ पैसा हेरेर सम्बन्ध गाँसिन्छ रुप हेरेर माया साटिन्छ सबले भन्छन सोझो बन्नुपर्छ तर सोझो रुख नै पहिला काटिन्छ।😥😥
2026-08-21 19:18:15
2
To see more videos from user @mankorahar40, please go to the Tikwm
homepage.