@km10066: #creatorsearchinsights सरकारले फेसबुकसहित २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेको छ। यसमा तपाईं के राय के छ ?#news #nepal #km100 #nepalitiktok
सरकारको आलोचना धेरै, एमाले र तिनका छोराहरुको भ्रष्टाचार काण्ड त्यही बाट बाहिर आयो अनि सबैभन्दा ठूलो कुरा रास्वपा, रबि र बालेनको चर्चाले सामाजिक संजालले शिखर चुलियो यिनै हुन बन्द हुनुको प्रमुख कारण 😂😂😂😂
2025-09-04 11:48:18
546
Jay Khadka :
तिमिहरु भोट माग्न त आईजो न केरा देखाएर पठाउँछु
2025-09-04 10:54:52
130
pratap nembang lemboozzz🤗🤗🤗 :
garera dekhauna pahila k guff di ra🙏🙏😁😁😁🥰🥰
2025-09-04 16:49:32
0
Ak-HiL🇳🇵✈️🇰🇷 :
दसै पछि बन्द गरे हुदैन र दसैको फोटो कता राख्नि😆😆
2025-09-04 11:31:37
107
Rabin🔬📱🪛Shrestha :
2025-09-04 10:51:01
179
𝚁𝚎𝚎 𝙽𝚎𝚠 𝚔𝚠𝚊💫🦋 :
नेपालिले अर्को उपाय खोजी सके कसरी चलाउनी भनेर केही नाप्दैनौ😂😂😉
2025-09-04 11:41:47
18
Aayan thapa :
आफुहरुले धेरै गालि खानु पर्यो जनताहरू बाठा भए तेइ भयर बन्द गर्न लागेका हुन् डाम्ना हरु 😡😡😡😡😡
2025-09-04 11:09:06
137
Xettri Arbin Bohara :
निवेदन
सरकार 🙏।
बिसय . देश बचाउ ।
सरकार सामाजिक सन्चाल होइन अरु तिर ध्यान देउ देश को नाका बचाइ देश लाई बनाइ देश को भलो गर्नु होला हस्त नमस्ते ।
2025-09-04 17:26:09
0
cm timsina :
यिनलाई मिसन ८४ मा देखाउनु पर्छ ।
2025-09-04 10:28:07
64
MAYA KHAMBACHE :
बन्द गर्ने भए खुरुक्क गर नभए काल खोज्दै नबस्नु बाजे😂😂😂😂😂
2025-09-04 10:43:57
419
💎🕉️🧿 :
कसरि जनता ले दुख पाउछन् तेहि तेहि गर घास हरु कहिले दुइटा वुढि ले भन कहिले के भन 😡😡
2025-09-04 10:50:51
71
ANIL SHRESTHA :
यो चोर मन्त्री लाइ देश बेजत भयो ।
2025-09-04 10:22:10
74
चन्द्र 💔 कुँवर :
Vot magna आयो भनि बाँधेर सिस्नु पानी लगाउनु पर्छ
2025-09-04 14:04:08
14
🌷नवीन 🌷शाक्य🌷🙏🙏🙏 :
ए चोर हरु देशै बन्द गर न ।किन सामाजिक संजाल मात्र बन्द गर्ने ???
2025-09-04 10:34:55
62
Sandhya Grg❣️ :
भोट माग्न आउदा भोट होइन भाटा दिएर पठाउने हो बल्ल थाहा हुन्छ।
2025-09-04 14:11:24
13
Sushila :
केहि दिनको लागि होला भए बन्द तर यो लामो समयको लागि बन्द हुदैन ढुक्क हुनु साथीहरू 🙏🙏🙏
2025-09-04 10:45:52
95
BijayGhimire 50000 :
बधाई छ सरकार
2025-09-04 11:08:08
2
Jenny.🍀😊 :
भ्रष्टाचारी लाई निर्मुल पार्नु नि बरु 🤔🤔🤔🤔
2025-09-04 11:28:17
15
Pasang Sherpa :
अब चै २०८४ मा एमाले सिध्यो 😂😂😂
2025-09-04 13:48:33
7
Sesh Mani Nepal :
सम्मानित अदालतको फैसला कार्यान्वयन गर्नु सरकारको दीयित्व हो र दर्ता नभए सम्म रोक्नु उचित निर्णय हो । यो निर्णय केहि अराजक विदेशी दलाल हरु वाट परिचालित व्यक्ति तथा संस्था हरु ले विरोघ गर्नु स्वभाविक हो। विश्वका सवै मुलुक हरु मा सुचिकृत नभई सामाजिक संजाल सॅन्चालन गर्न सकिदैन।👍
2025-09-04 10:54:15
9
yangzom Lhamo🍃 :
26 otaa re afno tw vako chalako vanya nai auta FB ani whatsap tiktik ho. banda gare garos .balll vyena
2025-09-04 12:15:13
1
Sharad Kumar :
अहिले नै सबै लाई दशै,तिहार र होलि को शुभकामना अरु बाकी पछि !!
2025-09-04 13:28:10
6
चन्द्रा, :
अब दर्सिन ढुंगा खोज्न बगर तिर जाने बेला भो किनकि नेपाल ढुंगे युगतिर फर्केको अभास😏
2025-09-04 10:43:31
27
सालीक राम बराल💎💎💎💎💎 :
राम्रो निर्णय करको दायारा मा ल्याउनु पर्छ 🙏🙏
2025-09-04 13:01:42
2
To see more videos from user @km10066, please go to the Tikwm
homepage.