@Sweet♥️Heart:मलाई पहिला तपाईले भने जस्ताे गरि सम्बन्ध भएकाे2/3 दिन मै पिसाबले पाेल्ने पिसाव अघि पछि चिप्लाे सेताे पानी निस्किने चिलाउने अण्डा दुख्ने अलि थाेरै सुनिने पछि पछि पिसाब पुरै नहुने अड्केकाे जस्ताे हुने पुरै पिसाब निकाल्न बल लगाएर फेर्नु पर्ने लक्षण देखिएको थियाे। लक्षण देखिएकाे 5/6 बर्ष पछि धेरै च्यापे पछि चेक गर्न गएकाे थिए त्यतिबेला मेराे लिङ्गकाे हेड पूरा सुनिएकाे थियाे भित्र बाट पिप निस्किरहेकाे थियाे। डा ले चेक गरेर आैषधि लेख्नु भयाे र याैन राेग हाे मात्र भन्ने भाे यहि हाे भनेर भन्नू भएन। मेडिसिन प्रयाेग गरेकाे 13/14 बर्ष भईसकेकाे छ। अझै पनि अण्डा दुख्ने हल्का सुनिने, चिलाउने,लिङ्गकाे टुप्पाेमा पिसाब गर्दा पाेल्ने र पिसाब फेर्दा अड्के जस्ताे हुने पिसाब फेर्दा बल लगाएर निकाल्न पर्ने,अण्डाकाे तल्नाे भागमा हातले थिचे पछि पिसाब निस्कन्छ नत्र अड्केकाे महसुस हुन्छ। याे के अझै पुरानाे याैन राेग मेडिसिन लिदा पनि सन्चाे नभएकाे हाे कि अरु केही समस्या हाे सर। फेरि सेक्स गर्दा साथिले पनि चिलाउछ भन्ने गर्छन भन्छन म संग सहवास गर्दा भन्ने छ। मलाई पनि सल्लाह दिए आभारि हुने थिए ।
2025-09-05 05:50:01
1
🐐 CR7 🇵🇹 :
🙏🙏🙏 danyabad Kamal Sir for the information
2025-09-04 11:07:29
0
Dil Kumari Pun Magar :
🙏🙏🙏🙏🙏🙏
2025-09-08 19:43:16
0
yasodhakhadka96 :
No jkhp
2025-09-07 13:30:57
0
To see more videos from user @radiantskinclinics, please go to the Tikwm
homepage.