@jokhbahadurshah: फेसबुक लगायतका सोसल मिडियाहरु क्रमशः बन्द हुदै गर्दा चौतर्फी विरोध भइरहेको छ। जस्मा धरानका मेयर हर्क साम्पाङले पनि सरकारको खुलेरै विरोध गर्नुभएको छ#fyp #foryoupage #socialmedia #nepalitiktok #harkasampang
अर्काको देशमा दर्ता नगरी कम्पनी चलाउन पाईएन होला नि मेयर साब ?
2025-09-05 01:03:09
39
jack gharti :
दाजु यो दर्ता मा आउ भन्नू सरकारको कद स्वागत योग्य छ है बडि नभट्याए नि हुन्छ
2025-09-04 23:24:06
8
1🤙🏾 :
facebookay mayor ko aba ruwabasi😁
2025-09-04 22:36:27
16
INDRA LIMBU :
यो त सिदै हो मेयर साब। अब उस्कै पार्टी ले पनि भोट दिदैनन।
2025-09-05 01:44:02
246
Mahesh basnet :
लाटा हैन चुथिया घटिया मानसिकभएका फटा चोरहरु छन हो हर्क जि अब चुनाव नजिकै आउदै गर्दा सोसल मिडिया बन्द गरेर जनताको दिमागमा गोबर भरेर उहि गधाहरुलाई भोट हाल्छन भने हो
2025-09-05 05:49:15
18
MAGAR BUDHA PURNE :
mero tw chaliraxatw k ho kuro
2025-09-04 19:12:52
4
gyan :
manage garnu parcha, Banda garnu bhayena
2025-09-08 04:17:19
0
Dan :
Facebook ले मेयर बनायो फेरी मन्त्री बनाऊँछ भनेर होला हजुर
2025-09-07 00:01:14
3
ᑕᗷ ᑕᕼᕼETᖇI ღ :
लाटा मात्र हैन अन्धो पनि हो ! अलि अलि पैसा आउथ्यो त्यो पनि गयो जनताको खुसी त देख्नै सक्दैन हाम्रो सरकारले
2025-09-06 04:03:21
3
Varun ᥫ᭡Tmg :
सामाजिक सञ्जाल सबै बन्द गरे पनि फोन गरेर हुन्छ कि म्यासेज गरेर हुन्छ "केपि चोर" भन्न छोडिन्न।😁😆
2025-09-05 06:35:29
4
jay Nepal🇳🇵 :
he is even better than those so called infuluencer
2025-09-06 01:12:19
7
बाइबलिये जिवनको यात्रा :
यो हर्के पनि अबुज रहेछ यार
2025-09-06 20:16:05
0
राजन बलाल मगर :
बन्द गर्दा पनि चुइक्क केही नबोल्ने आन्दोलन नगर्ने जनता झन गधा हुन,जस्तो लाग्छ मेयर साब।।
एस्तो गर्दा पनि ओलि लाई भोट् दिने जनता झन गु हो।
2025-09-06 06:21:13
1
Nabin yonzon :
लाटा होइन घाँस खाने हरु हुन सरकारमा
2025-09-06 14:08:09
1
Pankaj singh :
कुनै पनि देशमा कम्पनीले दर्ता नगरिकन नियमन गर्ने अधिकार नदिकन कम्पनी
2025-09-08 05:40:10
0
Hari Shrestha :
हरेक सामाजिक सन्जाल register हुन अति जरुरी छ्✌️💪
2025-09-05 00:56:17
3
ramone_magar :
TikTok banda vako xaina ho mayor sab…
2025-09-07 16:56:43
0
karki karki64553041 :
padai huna preana bata hunna
2025-09-08 01:43:49
0
रोशन🫶 :
के भन्नु हर्क सर बाटो भएदेखि त देशैभरको भइहाल्छ नि। तपाईँ जतिको मान्छे ✅
2025-09-06 18:05:15
0
Faben limbu :
मेयर ज्यु किन छैना हो आठ क्लाश फेल हुन्ने नेता पनि त छ त हो
2025-09-08 03:50:47
0
Gelu Sherpa (सालाका) :
सत्तामा बस्ने चाहि मुलुक र जनताको कुनै माया नभएको बाठो छन तर तल त्यो सत्ता धारीले टेक्ने बैसाखी हरु चाहि बिलकुल लाटा हरु नै छन ।
2025-09-08 03:57:56
0
Kamal Purja :
Yo t 100 sahi honi
2025-09-06 21:18:13
0
To see more videos from user @jokhbahadurshah, please go to the Tikwm
homepage.