@bimalanepal__: #bimalanepaltimalsena

बिमला नेपाल तिमल्सेना
बिमला नेपाल तिमल्सेना
Open In TikTok:
Region: NP
Friday 05 September 2025 02:58:08 GMT
6559740
123786
1581
21493

Music

Download

Comments

rainee225
jayantirai001 :
2025-09-06 17:48:30
332
gangabhujel48
🦋 Sanu 🦋 :
हाम्रो घरमा नि यसरि नै नुन खुर्सानी मात्रै राखेर बनाएको केही भाछैन एक महिना भयो
2025-09-05 07:20:03
149
nishaghataraj
🇳 🇮 🇸 🇭 🇦🫀 𝑺𝑯𝑰𝑹𝒀𝒂 :
डल्ले खुर्सानी हरियो मा हाल्न मिल्छ कि मिल्दैन जानकारी दिनुस ल
2025-09-06 06:51:10
8
dipa.dipa.rai
Dipa Dipa RAi :
नुन धेरै हुन्छ म्याडम अर्को तरिका छ राम्रो
2025-09-05 05:48:02
32
user532657388
user8838976277107 :
बिमला बहिनी प्लास्टिकको बयानमा कहिले पनि अचार नराख्नु घाममा नसुकाउनु त्यसैले आन्द्रामा घाउ कहिले पनि जाति नहुने क्यान्सर जस्तो घाउ आएर मर्न बाँच्नु हुँदो रहेछ। मैले यस्तै प्लास्टिकको बट्टाको अचार खाकै निउमा आठ महिना भइसकेकोछ बिमार भएको बोतलकोमा लाउनुहोस् है। नराम्रो रोग लाग्ने रहेछ साँच्ची भनेको!
2025-09-05 03:32:28
74
kalpana.paudel90
Kalpana Paudel :
यति कै बाहिर नै राख्ने कि फिरिज मा राख्नु पर्छ सिस बताईदिनु न,
2025-09-05 05:19:20
5
ujelisusmi9878soni
susmita kidney fighter😀 :
नुन चर्को भएर खान सकिन्छ त???
2025-09-05 06:59:34
12
rabinpoudel21
Rabin Poudel :
तपाईँले नि जान्नु भएन सिस्टर नुन मात्रै हाल्ने हो अनि मनतातो पानी हालेर राख्ने हो जति वर्षमा खाएनी केही हुन्न। भेटना नफाल्ने। तेल हाल्यो भने पेट दुख्छ। ग्यास्टिक हुन्छ। नुन मात्रै हालेकोले ग्यास्ट्रिक निको पार्छ।
2025-09-05 10:57:09
8
shovashah0
Shova Shah :
चर्को हून्छ एसरी।पानी उमालेर २,४जमच नून र २,४बिर्को भेवेगर हालेर पानी सेलाएपछी हाल्वू ढूडी सूडी केहीपनी आउदैन बर्सौ खान मील्छ है हजूर🙏
2025-09-05 15:29:27
11
laxmibhandari145
Laxmi Bhandari :
मैले त भिनेगर र नुनमा मात्र राख्छु खुर्सानी!
2025-09-05 09:06:27
10
unam25
Unam thapa :
मैलेत तेल नुन जेमा राखेपनी ढुसि आएर बिगृयो त,
2025-09-05 11:07:20
12
krishnabasnet56
Krishna Basnet322 :
खाने बेला नुनको डला खाये जस्तो हुन्छ ।येसरी हुन्न !
2025-10-30 07:31:16
7
bimalatamang797
bimala tamang :
hamrotirko akabare khorsani rakhne tarika
2025-10-22 20:43:42
4
umesh.thapa528
Umesh king thapa जी :
तर गनाउछ मात्र नि दिदी
2025-09-05 08:15:58
13
dikshya_rijal
Dikshya💞 :
खुर्सानी मा सेतो किरा हुन्छ भित्र काटेर किरा हेरेर हाल्नु भएको भए राम्रो हुन्थ्यो।
2025-09-05 14:44:09
23
krishnakhadka1065
krishnakhadka1065 :
अरु ठिक हो तर तीन बर्ष सम्म खाने सुझाव गलत छ ल नानू मान्छे को स्वास्थ संग खेलवाड नगर्नु
2025-09-05 10:27:41
5
dinesh.923
दिनेस तिवारि प्रकृतिप्रेमी🐅💕 :
भर्खर भेट्नु भाचेर सुकायर आको म😂😂😂
2025-11-30 04:24:40
2
sonukirati
Suba Thami :
आ आफ्नो तरिका हुन्छ नि ह मेडम तपाईको तपाइकै हुन्छ हाम्रो हाम्रै हुन्छ
2025-09-05 05:55:43
12
sabitra796
साबित्रा वाग्ले :
अनी त्यो अकबरे भीत्र हाबू छैनन अचेल त हाबू ले हैरान छ त हाबू त बूज्नु भयो नी। मत खान्न पनी पीरो जेहाले पनी
2025-09-05 03:42:44
1
krishna.khanal05
Krishna Aryal Khanal😍 :
मइले पनि हालेकोछ नुनपकाएर हाल्दा ५ बर्ष सम्म केही हुदैन
2025-09-05 06:36:17
3
kamalasilwal223
@Kamala :
बिमला भेनिगर हाल्न हुन्छ कि हुँदैन होला जानकारी दिनुन
2025-09-05 05:43:05
0
usermaniram2034
Mani Ram🇳🇵 :
दुई चम्चा तेल भन्नुहुन्छ त्यहाँ त धेरै देखेछ त तेल
2025-09-05 13:23:37
1
dom.magar3
Dom pun magar :
राख्ने चै नर्मल यतिकै बाहिर कि फृज मा pless
2025-09-05 09:56:32
1
padam.raj.khanal
Padam Raj Khanal :
पिरो अमिलो गुलियो कस्तो हुन्छ नि
2025-10-15 09:04:41
0
rajeshyakha13
dikshya yakha(rjs) :
खुर्सानि तेल मात्र लाएर राख्दा नि केहि हुन्न हो
2025-09-06 06:19:45
4
To see more videos from user @bimalanepal__, please go to the Tikwm homepage.

Other Videos


About