शअति लोकप्रिय सामाजिक सञ्जाल टिकटकले गर्दा आज हजारौं कोष टाढा रहनुभएको भद्र,शालिन मात्र होईन,मनको सफा र सुन्दर व्यक्तित्वको धनि अनि असल मित्रताको प्रभावले जीवनको दौरानमा पाएको उपलब्धिहरू मध्य मेरोलागि यो पनि एउटा ज्वलन्त उदाहरण तसर्थ तपाँईका यिनै मनोरञ्जनात्मक प्रस्तुतिलाई मेरो तर्फबाट सँधै हौसला,प्रेरणा,बधाई तथा अद्भुत कलाको उच्च सम्मान दिँदै हरपल उन्नति र प्रगतिको शुभकामना दिन चहान्छु।मैलेपनि जान अञ्जानमा तपाँईका रहर लाग्दा प्रस्तुतिलाई हेरेर पस्किएका मेरा प्रस्तुति उपर दिनु भएको हौसला स्वरूप सुन्दर शब्दमाला हरूको टिप्पणी,मायाँ र प्रोत्साहन प्रति कोटि-कोटि नमन गर्दै सँधै सपोर्ट गर्ने एक शुभचिन्तकको रूपमा लिएको छु।जहाँ हुनुहुन्छ आराम कुशल रहि खुशीका साथ रहनुहोला,हाम्रो असल मित्रताको सम्बन्ध सँधै अमर रहोस्🌹
2025-09-05 15:58:37
0
sita phayel Dhungana :
कति राम्रो 🌻कति सरल 🌻अब्बल प्रस्तुति 🌻सुरु कति बेला कति बेला💃 सकियो खोइ थाहै भएन 🌻यहाँले पस्केको सुन्दर प्रस्तुति ले टोलाउने बाहेक 🌻अन्त नजर जाने त कुरै भएन 🌻❣️आहा❣️कति राम्ाे video❣️🙏सुभ कामना💃sathi🙏🙏
2025-09-05 15:58:52
0
sita phayel Dhungana :
गु नासो❤बिल्कुलै🍀नगर्नु❤होला❤है हजुर❤हेर्नु न हजुर💚छिट्टै💚आउने💚मन हुँदाहुँदै💚आउदै❤गर्दा❤अलि❤ढिलाइ💚भएपनि❤मिठो❤सम्झना❤अटुट❤मायाको💞सौगात❤बोकेर❤आईपुगे❤हजुरको❤सुन्दर❤भिडियोसम्म💞💚आहा❤️🔯अति🔰सुन्दर❤️🔰भिडियो❤️🔰सबैको🔰माया❤️🔰मिलोस🌹🔰 ईश्वरको❤️🔰आषिश❤️🔰मिलोस🌷🔰कहिलेl❤️🔰पनि🔰कसैको❤️🔰मायाको❤️🔰कमि❤️🔰नहोस्🌷सबैको💚माया💚र साथ❤सपोर्ट💞मिलोस❤हजुरको💞उत्कृष्ट❤कला❤प्रतिभालाई💞उच्च💚सम्मान🍀गर्दै❤🔰सफलताको❤️अनगिन्ती 🔰सुभकामना हजुर
2025-09-05 16:00:13
0
sita phayel Dhungana :
आहा कति सुन्दर प्रस्तुति टिकटको ढोका खोल्दै थिए आउँदा आउँदै हजुर को उत्कृष्ट भिडियो मा मेरो नजर पुग्यो यति राम्रो कला प्रतिभालाई लाइक कमेन्ट नगरि बस्नै मनले काहा मान्छर अझै सफलता को शुभकामना 🙏🙏
Heart touching song ♥️♥️@Nir magar1012 @SANU👰❤️ @Avi Raaj chaudhary 1️⃣🔱🇳🇵
2025-09-06 15:36:30
0
neha_4y0 :
awesome awesome
2025-09-06 13:36:36
0
_anitasubba$ :
Be strong huss🙏🙏🙏🙏🙏💕💕💕💕💕💕💕💕💕💕
2025-09-06 11:00:27
0
Devidahal :
Awesome
2025-09-06 10:46:30
0
paru :
aaha😍👌
2025-09-06 09:00:47
0
Abiral laxman :
💞💞💞💞💞💞💞
2025-09-06 06:14:09
0
KAUSILA BHATTARAI :
🥰
2025-09-06 05:47:42
0
SANJILA LIMBU 2💦💞🫂 :
tonight 😱😱😱@SANJILA LIMBU LIVE JOIN 6PM
2025-09-06 16:40:45
0
Max R shrestha :
@Max R shrestha: मिठो सम्झना🥀🥀🥀अटुट मायाको🥀🥀🥀सौगात बोकेरढिलै🥀🥀🥀भएपनि 🥀🥀🥀हजुरको भिडीयो 🥀🥀🥀सम्म आएको छु🥀🥀🥀सुन्दर कला 🥀🥀🥀प्रतिभालाई 🥀🥀🥀मनै देखि उच्च🥀🥀🥀सम्मानगर्दै सफलताको🥀🥀🥀शुभकामना🥀🥀🥀
2025-09-06 16:55:54
0
puspa tamang :
nice
2025-09-06 17:07:41
0
Aariya Lama (k❤️A)🇰🇼🇳🇵 :
nice
2025-09-06 17:07:57
0
Min babu :
nice
2025-09-06 17:17:04
0
Puspa Bathamagar2 :
wow wown
2025-09-06 17:17:47
0
NARAYAN KUMAR :
Awesome
2025-09-06 17:17:59
0
krishna kausal :
awesome
2025-09-06 17:18:05
0
गुणनिधि.पौडेल २ :
wooow
2025-09-06 17:44:14
0
💔second hand single1💔 :
hnc
2025-09-06 17:54:23
0
💕 Sanu 😘 :
💖💖
2025-09-06 17:55:57
0
Tirtha Karki :
so touching
2025-09-06 17:58:40
0
Puspa Batha magar :
heart touching and be strong brother 🙏
2025-09-06 18:09:14
0
Magarni Suchana🇰🇼 :
सुपर
2025-09-06 18:20:19
0
Magarni Suchana🇰🇼 :
🙏 दर्सन नमस्ते झोर्ले 🙏꧂
लाफा हजुरको भिडियोमा म अभागि दुखि सुचना ढिलो भयनि हजुरको अभिनय भिडियो
सम्मा आईपुगे ल मन खोलेर तारिफ गर्न मन लाग्छ,
मनै देखि लाइक कमेन्ट गर्न मन लाग्छ,
यो जुनि मात्रै नभएर सातै जुनि साथी भएर साथ सपोट गर्न मन छ नि श्री पशुपतिनाथले सधैं कल्याण हजुरले चालेका हरेक कदम हरेक पाईला पाईलामा सफलता नै सफलता मिलोस्हजुरको जीवन सुखमय रहोस् वसन्त रितुमा पालुवा पात पलायेर हराभरा लभय झै हजुरको जिबनमा सदा खुशियाली नै खुशियाली छावोस ।मनमा खुशी नै खुसी छावोस सधैं यस्तै खुसी देख्न पाईयोस ह्र्दय देखि सफलताको लाखौं लाख शुभकामना लाफा❤️❣️🙏🙏❣️💜
2025-09-06 18:20:35
0
🦅🦅Prabin gharti2580 :
touching
2025-09-05 17:46:50
0
bmgurung785 :
:🙏🙏🌺🌺🌺🌺🌸🌸खुसी नै खुसी मिलोस सधै ओठमा मुस्कान छाइरहोस सधै भगवानको आशिष मिलोस कहिले पनि मायाको कमी नहोस जिन्दगीको हरेक यात्रा सफल रहोस हजुरले सोचेको सपना पुरा होस सबैको मन मुटुमा बस्न सफल रहनु हजुरको कला 💙प्रतिभालाई करोडौं 🌹🌹🌹शब्दले बयान गरेपनि कमै हुन्छ हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस अझै सफलताको शुभकामना 💕❣️
2025-09-05 16:03:45
0
sanu tamu :
@sanu tamu:🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀
आकाश बाट तारा झर्ला तर जुन कहिले झर्दैन🍀
यो ज्यान एक .दिन सकिएर जाने हो तर🍀
असल राम्रो 👌मान्छेको यति सुन्दर🍀
भिदियोको माया❤️कहिले मर्दैन🍀
समय परिस्थितिलेlikeकमेन्ट🍀
गर्न कहिले काहीँ❤️ढिलो🍀
चादो हुन🙏सक्छ तर🍀
tiktokखोल्योकि🍀
एक2शब्द भए🍀
नि कमेन्ट 🍀
नलेखि🍀
यो 🍀
🍀मन मान्दैन सो नाइस ल❤️❤️.
🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀🍀