@akkmal023: #katakata #mlbb #photo

Sakmall
Sakmall
Open In TikTok:
Region: ID
Friday 05 September 2025 10:10:48 GMT
15771
550
4
93

Music

Download

Comments

emboh_aku_
lelaki sejati :
mampir new vt
2025-09-08 08:57:25
0
mas.el359
mas el :
ya ilah sampe segitunya bang
2025-09-24 03:36:46
0
jor...ag
Jor svn⁷⁷ :
@fandy_977 @sujeti720 @greenflag178
2025-09-26 07:07:56
0
m.fariz8802
m Fariz :
😂
2025-09-18 19:46:07
0
To see more videos from user @akkmal023, please go to the Tikwm homepage.

Other Videos

जिन्दगीमा कहिलेकाहीँ यस्ता क्षणहरू आउँछन् जहाँ खुशी र पीडा दुवै मिसिन्छन्। म भाउजु भइसकेकी भए पनि, मेरी एउटी मात्र ( नन्द ) बहिनीलाई आफ्नै हातबाट विवाह गराउने जिम्मेवारी पाउनु मेरो लागि सौभाग्य मात्रै होइन, भावनाको भारी पनि रह्यो। बाबा, मम्मी, दाई सबैको सट्टामा उभिएर, हजारौँ कुरा सम्हालेर, जस्तोसुकै परिस्थिति आए पनि तिमीलाई सबै कुरा पुर्‍याएर अन्माउन पाउनु सानो कुरा थिएन। अरूले जे सुकै भनेपनि मैले आफ्नो मनलाई कडा बनाएर आफ्नो कर्तब्य र जिम्मेवारबाट टाढा हुन चाहिन। किनभने म त तिमीलाई मायाले, गर्वले, अनि आत्माको सम्बन्धले आफ्नो बहिनी ठानेकी थिएँ। आज तिमी नयाँ घरतिर पाइला लम्काउदै गर्दा यो मन भित्रभित्रै भक्कानिँदै छ। म गर्वित छु, तर आँखा रसाइरहेका छन्। आफूलाई सम्झाउँदैछु यो केवल बिदाइ हो, सम्बन्धको अन्त्य होइन। जहाँ गएकी छौ, तिम्रो मायाले घर उज्यालो बनाओस्, हाँसोले सबलाई जितोस्, अनि जिन्दगीले तिमीलाई सबैभन्दा मीठो उपहारहरू दिओस्। यो भाउजुको माया, आशीर्वाद र गर्व सधैं तिम्रो  साथमा रहनेछ।♥️✨ @सिर्जना थापा 🧿

About