@neer183: आफ्नै रगतको नाताहरु त आफ्नो हुदैन अरुत झन् कोहो कसरी आफ्नो हुन सक्छ र आफुले मात्र आफ्नो सोचेर नहुने रहेछ 🥹🤍

🍃
🍃
Open In TikTok:
Region: NP
Friday 05 September 2025 13:07:01 GMT
532805
25209
170
4126

Music

Download

Comments

baskotatulsa123
Tulsa❣️❣️shreeyans❣️❣️hari❣️❣️ :
इज्जत सबैको गर्छु यो मेरो संस्कार हो,तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाई हो चोट पुराउर्ने नै त्यही रगतका नाता हुन महोदय
2025-09-07 11:54:32
17
d_oma55
༼བདེ་མཚན་སྒྲོལ་མ༽♡🕊️ :
🥺
2026-05-17 18:40:59
0
samir.bhattrai1238
Mr Bhattarai 🕉️❤️‍🩹🕉️👏 :
@शब्द:इज्जत सबैको गर्छु यो मेरो संस्कार हो,तर भरोसा कसैको गर्दिन यो मेरो जिन्दगीको भोगाई हो❤️💗💗💗💗
2025-09-06 20:57:22
4
bpl315
11:11 🙏🙏 :
आफ्नो रगत बाहेक अरु आफ्नो हुदैन लेखेर राख।
2025-09-07 08:15:55
5
kopilakirti
कोpiला kirti🧿 :
ho ni maya 🥰🥰💞💞
2025-09-14 09:37:23
1
ganesh.khatri001
𓆩𝐺ᴀɴᴇsʜ♡𓆪 ༺K𝔥α𝕥rΐ༻ :
पिडा लुकाएर हास्न सिक्नुहोस ईच्छा मारेर जिउन जिन्दगीले आफैं सिकाउछ...!!! ❤️🙃
2025-09-28 18:11:22
5
koirala2076
🆖 :
जिन्दगीले पीडा लुकाएर हास्न पनि सिकायो एकान्तमा पुगेर धोको पुराएर रुन पनि सिकायो तर आफ्नो पीडा आफ्नो मनमा बाहेक कसैलाई थाहा छैन 😢😢
2025-11-23 16:25:25
2
onlyou376
🕉️ श्रेष्ठ कमल 🍁❤️ :
परिस्थिति अनुसार बुझिदिने लाई आफ्नो भनिन्छ मुड अनुसार व्यबहार र संगत गर्नेलाई होइन..!!💝🥺
2025-10-23 15:40:19
1
sakchilopchan2
sakchi lopchan🧚‍♀️🧚‍♀️ :
100%right 👍👍👍
2025-09-06 19:17:54
1
sanubohara2001
Miss mamta🫶🏻🧿🌸 :
Ho raixa😢
2025-11-16 16:35:30
0
simanthapa1
🌸🌸S magarni🎀 :
हो रहिछ आफू जति आफ्नो भनियो उसले पराई बनाइ दिन्छ .रगत को नाता नाई चाहिँदो रहेछ आफ्नो हुन्न
2025-09-20 21:50:52
0
riyapulami
11:11🦋 :
मलाई थाहा छ कस्को मन मा मेरो लागि के छ म बस हेर्न चाहन्छु कस्ले कति सम्म नाटक गर्न सक्छ!!❤️‍🩹
2025-09-06 11:04:53
3
phiyakma123
😞मेन्नुमा☹️ :
एउटा आफ्ना ले मन दुखाउई दिन्छ😌अर्को आएर थमथमाए जस्तो गरेर मजाक बनाएर जान्छ😕 यसरी नै म त आफ्ना हरु कै माझ मा एक्लै हुने गर्छु😥😥😥
2025-09-08 00:41:57
5
surakxa5
Sunshine🌷✨ :
आफ्नै रगतको नाताहरु त आफ्नो हुदैन अरुत झन् कोहो कसरी आफ्नो हुन सक्छ र आफुले मात्र आफ्नो सोचेर नहुने रहेछ🥺
2025-10-29 01:55:42
2
mrkazi944
꧁࿇♥𝘔𝘳 𝘒𝘢𝘻𝘪꧁࿇♥①⓪⓪💔💔 :
दुःखमा जसले साथ दिन्छ त्यही नै आफ्नो हो सुखमा त शत्रुले पनि साथ दिन्छन् ।🥺🥺
2026-02-23 08:31:00
0
pu.ja.rana4
💚 :
uslaii sath diyo maile tespaxii sakiyo uslaii ramro bato ma hinayo😔😥
2026-03-29 17:25:39
0
diyanchhisherpa8
.शेर्पिनी.🌹 :
so true ♥️♥️
2025-09-07 13:45:39
0
kalakarki266
चित्रकला कार्की ❤️😍 :
100%
2026-04-17 17:29:55
0
lokeshgaudel4
Lokesh Gaudel :
kaslai ho ni yesto bhaneko
2025-11-04 09:46:54
0
bimalastha53
Rose Shrestha :
मैले जानेको रगतको नाता मात्र आफ्नो हुदो रहेछ।
2025-11-11 07:19:06
0
aakriti4378
Aaकृति033 :
ho hai 🥺🥺
2025-11-06 13:34:59
0
gorey795
千夢 :
आफ्नै रगतको नाताहरु त आफ्नो हुदैन अरुत झन कोहो कसरी आफ्नो हुन सक्छ र आफुले मात्र आफ्नो सोचेर नहुने रहेछ.❤️‍🩹🥹
2025-11-14 09:37:55
0
muna.basnet18
Malinee momma) :
Sai ho🙄🙄❤️❤️
2026-01-22 14:26:03
0
paijapun6
Shanti poon🩷💕🫶🏽 :
Sahi ho
2026-01-25 15:25:08
0
urmilakatwal7
Urmila Katwal842 :
nice
2025-09-07 14:29:22
0
To see more videos from user @neer183, please go to the Tikwm homepage.

Other Videos


About