लाज,सरम र इज्जत नभएका भतुवा र भ्रष्टाचारि नेताहरु एक ठाउँमा मिलेर बसेका जनताहरुलाइ बाढेर समाजमा दोन्द फैलाइरहेका छ तर पनि आँखा फुटेका झोलेहरुको अझै आँखा खुलेको नै छैन
2025-09-06 06:12:33
4
दीपा तिम्सिना :
यतिको सुन्न नसक्नेले राजनिति कहाँ गर्न सक्छन् त😀
2025-09-06 06:24:19
1
sureshacharya838 :
दुईवटै बोली को विश्वास मान्दैन♥️♥️♥️👌👌👌
2025-09-05 23:22:38
6
sudeep khadka :
खिच्चाहरु हस्दै हेदै छन😅
2025-09-06 06:23:27
1
Suman Namus :
२०७६ को देउसीभैलो ✌️
2025-09-06 05:27:13
1
Prajeetaa🦋karki🦋🧿 :
haseka herana feri😂😂
2025-09-06 08:01:53
0
MR.Chhetrii :
अझै पनि एमाले.कङ्ग्रेस.माओबादीलाई मतदान गर्नी मान्छे कि त झोले हो कि दिमाग खुस्केको हो
2025-09-06 04:48:44
2
kaushalya sedhai :
sabai desh Ka hasti haru xan tara farak kasailai paryeko xaina,je sukai vana hasyera pacauxan ,sunnye sakti Pani tulai chainxa 😆
2025-09-06 05:06:40
1
Ram Krishna Sharma :
बिगतदेखि नै देशलाई अध्यारोतिर लगेको प्रमाण देखिदै छ ।
2025-09-06 02:05:06
3
Tara Bhattrai Tara Bhatrai :
हाम्रो यत्रो आलोचना भयो भनेर सुध्रने होईन हाँसेर लाज पचाउछन यती सम्म भन्ने ब्यक्ती बिद्वान हुन नभएको कुरा हुदै होईन भएकै कुरा हो👌👌👌