घण्टे भएर हिडेमा २-३वटि स्वास्नि ल्याउन पाउछ रे।
सहकारि ठगेर पैसा खान पाउछरे।
बिहे नगरि बच्चा पाउन पाउछ रे
थुक्क यस्ता नालायकले नयाँ नेपाल बनाउछरे।
😃😃😃😃😃😃😃😃😃😃😃😃😃😃
2025-09-06 06:29:51
26
coffee ☕ :
ma kina aasto😆ramri
2025-09-07 23:56:45
3
Mr.Neupanee !! 🍁 :
Rest in peace brother 🥺
2025-09-08 14:16:42
0
Chimseचिम्से-01😊 :
माफ गर्नु है आमा भोलि तपाइको छोरा मार्न र मोर्न दुबै को लागि तयार हुनेछ्😡😡😡
2025-09-07 12:37:32
41
KARKI MAHESH🕉️🇳🇵🇳🇵🇳🇵 :
यो गित का रचनाकार र गायकलाई हृदय देखि स लाम
2025-09-06 14:35:08
48
N@resh :
Sri Lanka 🇱🇰 did it
Indonesia 🇮🇩 did it
Philippines 🇵🇭 did it
bangladesh 🇧🇩 did it
Nepal 🇳🇵 we are Gorkhali Now it is our time to do it..
2025-09-06 07:23:27
170
king1000 :
8 September सबै नेताहरूका घर जलाउनुपर्छ साथीहरू। इन्डोनेसिया जस्तै बङ्गलादेश जस्तै
2025-09-06 04:27:38
93
Jurorthree3🗿 :
सेप्टेम्बर ८ मा हुने जेन Z को आन्दोलनलाई दुर्गा प्रसाईले नेतृत्व गर्न खोजे पनि, हामीलाई उनको आवश्यकता छैन। हामीलाई नेताको आवश्यकता छैन, किनकि हामी आफैं आफ्ना नेता हौं।💪🔥❤️🇳🇵✔️#letsendcorruption
2025-09-07 12:29:02
9
✨Sony :
"First of all, these leaders have caused the loss of so many people’s lives, and they are not worthy of staying in those positions of power. They should immediately resign. We need to bring them to the road of accountability, and everything about their luxurious lifestyle should be made transparent. We have to push for full transparency and put pressure on Swiss banks and international media so that there’s a thorough investigation. Ultimately, we have to make them face the consequences and come down to reality."
2025-09-08 19:23:16
0
_- :
Stop protecting corrupt politicians by staying silent. They steal our tax money, live in luxury, and show it off while people suffer. We must call them out—loudly and publicly. Shame them, question them, expose their families who enjoy our money. Demand real solutions, not excuses. We deserve better than the bare minimum.
2025-09-06 04:28:15
36
lordbudhha12 :
2025-09-06 14:27:29
13
mikfiroz :
# wake up Nepal against corruption 😡😡
2025-09-06 10:52:05
1
Ujwal Paudel :
ओली तेरो लास चाहियो हामीलाई।।।।
2025-09-08 17:43:48
0
Babu :
we support Nepal from Bangladesh 🇳🇵🇧🇩🫶✊
2025-09-08 20:19:47
0
leafyleaf23 :
We demand justice, end corruption 🇳🇵🇳🇵🇳🇵
2025-09-08 21:46:01
0
REJINA POUDEL :
हाम्रो माग के हो?
1. सबै नेताले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ।
2. राजनीतिमा आउनु भन्दा पहिले कति सम्पत्ति थियो र अहिले कति छ भन्ने विवरण दिनुपर्छ।
3. नेता वा तिनका छोराछोरीको नाममा कति सम्पत्ति छ, त्यसको स्रोत के हो भनेर खुलाउनुपर्छ।
4. भ्रष्टाचारी ठहरिएको काण्डमा सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ।
5. भ्रष्टाचार मुद्दा लागेको र प्रमाणित भएको नेताले भविष्यमा चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ।
6. कुनै पनि राष्ट्रिय योजनाको सम्पूर्ण विवरण, खर्च र ठेकेदारको नाम सरकारी वेबसाइटमा सार्वजनिक हुनुपर्छ।
2025-09-08 09:19:15
0
Hope you guys make it :
2025-09-08 16:37:35
0
SUN--देश 😊 :
यस्तो देख्न पाउनुपर्यो। Gen Z team 🙏🙏
2025-09-08 10:06:45
0
Tik Tok :
bibek thapaliya
location: kapan 10,KMC
2025-09-08 08:16:18
0
कालापानी हाम्रो हो :
बालेनले पार्टी दर्ता गर्नु पर्छ, घण्टे र कथित कम्युनिष्टको काम छैन यो देशमा
2025-09-07 03:05:02
3
netra :
KP Chor desh xod
2025-09-08 12:12:58
0
Aashika .2025 :
भीलोको चाली स्पष्ट सातपूर्तरुपमा Gen Z को हो, उहाँहम भनेको २८ वर्ष मुनि हुनुहुन्छ, अरुकोलागि म पनि अझै बुडी देखिन्छु। मलाइ पनि उहाँहरुको इच्छा, उद्देश्य सोच बुझ्नु मन छ। भोलि यो स्वतस्फुर्त यर्यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, मांसद, बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्ने बाटो नबन्नु होला म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरुको कुरा बुझ्नु जरुरी छ, मेरो भरपूर समर्थन छ ।
प्रिय Gen 2 भन्नुस् तपाईहरुले कस्तो देश देख्न पाहनुहुन्छ ?
2025-09-08 10:11:38
0
mann_uu018 :
stay unity gen-Z 🙏
2025-09-08 09:55:00
1
Madhu Adhikari :
भ्रष्टाचार केवल नेताबाट मात्र सम्भव हुँदैन । सरकारी भ्रष्टाचारको सवालमा नेता भन्दा प्रशासनिक कर्मचारीहरू सयौं गुणा अगाडि छन् । त्यसैले अब सबै प्रकारका भ्रष्टाचारीहरूको पर्दाफास गरौं ।
2025-09-07 02:44:24
3
To see more videos from user @london2lumbini, please go to the Tikwm
homepage.