आँधी पनि लुके जस्तै लाग्छ ।। डाँडा पनि झुके जस्तै लाग्छ।।नलागेको इन्द्रेणी नि लागे जस्तै लाग्छ ।। परेको पानी नि रोकिए जस्तै लाग्छ ।।हावा बिनाको पात हल्लिए झैं लाग्छ।। रात पनि दिन भए जस्तै लाग्छ 😎 नफुलेको फुल पनि फुले जस्तै लाग्छ🌺टिकटकमा यति सुंन्दर भिडियो हेर्न थालेदेखि मन मात्र रमाएको होईन कि तपाइको भिडियोमा के कमेन्ट गर्ने होला झै लाग्छ ।। सारै राम्रो गित मा भिडियो बनाउनु भयेछ तपाइलाइ धेरै धेरै शुभकामना छI दिनाहु अझै सुन्दर सुन्दर प्रस्तुतिहरु आइरहुन शुभकामना छ है ♥️👌
2025-09-07 12:36:56
0
Jk Car key 🇳🇵🇰🇾 :
Nice🥰🥰🥰🥰
2025-09-06 23:22:28
1
पुरी राजेन्द्र ,(राम,,, :
babal luks
2025-09-06 13:10:54
1
Puran Chaudhary :
so cute 👌
2025-09-07 04:05:43
1
Gokul Parajuli 🕉️✡️🕉️ :
wow best with beautiful performance 🥰🥰🥰
2025-09-07 11:57:45
2
sankar :
so beautiful ❤️❤️
2025-09-08 04:33:05
1
To see more videos from user @kreestinabudhathoki6, please go to the Tikwm
homepage.