अबको बिकल्प आफ्नै उत्पादन अनिवार्य श्रम आफ्नै उत्पादन ले स्वाधिन हुने जुन कुरा हर्क साम्पाङ ले सुरुवात गरिसकेको छ सबैले साथ दिन जरुरी छ!!
2025-09-07 08:23:11
1
neerose23 :
✨हाम्रो लक्ष्य परिवर्तन हो। हामीसँग हिम्मत छैन भने भोलि आशा पनि रहने छैन।”
2025-09-07 05:05:04
1
mahesh ghimire :
2025-09-07 12:00:37
1
welcome back 🙏 :
🙏🙏🙏🙏🙏🙏
म केही बोल्दिन तस्बिर आफै बोल्छ।
2025-09-07 03:05:47
1
किशोर राजाबादी :
भोलिको आन्दोलनमा स्कूल ड्रेस र कलेजको ड्रेसमा साथीहरु आउनु भयो भने पुलिस 👮प्रसासन निकै डराउछन किन भने उनी्फर्ममा कसैलाई पिट्न लछार पछार् गर्न पाउदैनन l यो International law मा पर्छ l सो पछाडी स्कूल ब्याग अनि पानीको बोत्तल पनि हाल्नु र साइड मा फोल्ड गर्ने छाता हाल्नु पर्छ l
2025-09-07 08:04:53
1
mahesh ghimire :
2025-09-07 12:00:26
1
Ex champ$!! :
2025-09-07 10:42:41
1
ramesh neupane :
2025-09-07 06:35:55
1
nawarajkhadka97 :
Desh ra janata lai lootne haroo ko jhunda
2025-09-07 16:03:57
0
D1PZ :
त्यो हरियो चिन्न थिच्दा फोन उठ्छ भनेर सिकाको आमालाई अब VPN प्रयोग गर्न कसरी सिकाम!?!?
2025-09-07 08:42:07
1
केवल Limboo :
अति संग सँगै अत्याचार गर्न थाले
यी भ्रष्ट नेताहरुले
भोलि सिंह दरबार अगाडि जाऔँ
भ्रष्टाचारको अन्त्य गरौ 🇳🇵🇳🇵
🙏🙏🇳🇵please 🇳🇵 🙏🙏
2025-09-07 07:29:50
1
Mahesh shah :
-समय: भोलि बिहान ११ बजे
- स्थान: Biratnagar, Sansari Maithan देखि CDO कार्यालयसम्म
- उद्देश्य: भ्रष्टाचारको विरोध, अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण
- सुरक्षा: स्थानीय प्रशासनसँग समन्वय जारी छ !
2025-09-07 18:21:40
0
जयमौलाकाली आर्थिक :
@जयमौलाकाली आर्थिक: @जयमौलाकाली आर्थिक: Destroy corruption/ corrupted politicians/ bureaucrats or die
2025-09-08 03:39:30
0
To see more videos from user @globalxfactor, please go to the Tikwm
homepage.