समय परिवर्तन को ,हाम्रो र हाम्रो अर्को पुस्ता को निम्ती 🙏💪🇳🇵🇳🇵🇳🇵
2025-09-07 14:35:45
0
its😊me💋bhatt🦋raja👑🖤 :
jagau jagau🙏
2025-09-08 01:05:41
0
. :
Mahendranagar abasta k xa voli
2025-09-07 09:37:40
0
मनिषा जोशी :
🙏
2025-09-07 12:48:12
0
. :
❤️🔥
2025-09-07 11:09:27
0
Nanu🌍❤️ :
❤️❤️❤️
2025-09-07 09:29:48
0
Ishworr🤍 :
विपिन जोशीको रिहाईको लागि अब एक बहिनी मात्र होइन, ३ करोड नेपालीले आफ्नै छोराभाइ सम्झेर आवाज उठाऔं 😥
प्रिय युवाहरू,
हामी सबैलाई थाहा छ — भोलि देशभर भ्रष्टाचार अन्त्यका लागि आन्दोलन हुँदैछ। त्यसैगरी, महेन्द्रनगरको मदनचौकमा पनि मौन प्रदर्शन आयोजना गरिएको छ।
हाम्रो राष्ट्रमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने विश्वास राख्ने सबैलाई सहभागी हुन हार्दिक अनुरोध छ।
📍 स्थान: मदनचौक
🗓 मिति: भदौ २३, सोमबार (सेप्टेम्बर ८)
⏰ समय: बिहान ९:३० बजे
आउनुस्, हामी सबै एकजुट होऔं र भ्रष्टाचारमुक्त नेपाल बनाउन आवाज बुलन्द गरौं।
👉 हाम्रो देश हाम्रो हातमा छ ✊🇳🇵
2025-09-07 14:36:54
0
To see more videos from user @forever_yours52, please go to the Tikwm
homepage.