@sidhakura6: GEN-Z वि*द्रो*ह ! नयाँ क्रान्तिको सुरुवात || GEN-Z Rebellion! The beginning || THE REPORTER ||

SidhaKura
SidhaKura
Open In TikTok:
Region: NP
Sunday 07 September 2025 15:21:07 GMT
676474
62852
807
1208

Music

Download

Comments

hpbl07
आभाव🥲♥️ :
अरु दर्ता होस् कि नहोस्😏 यो वर्ष केपी ओलीको मृत्यु दर्ता चाहिँ हुनुपर्छ।🤨
2025-09-07 19:35:28
541
pooza796
pooza sunar :
अब हाम्रो पुर्खा को आसु रोकिने छ 🥹 हाम्रो अधिकार फिर्ता हुनेछ
2025-09-07 18:26:31
286
never9835
sushant magar :
:शहीद घोषणा गर्नु पर्दैन । क्षतिपूर्ति बापत ५ - १० लाख दिनुपर्दैन । एक लास बापत एक नेताको लास चाहिन्छ । हिसाब किताब बराबर ।
2025-09-09 01:26:56
0
dineshpaudel333
Dinesh Paudel :
राजनितीमा कमाउन सकिन्छ भनेर रवि लामिछाने हाम फालेको पनि सत्य होइन र कँडेल। 😅
2025-09-08 06:14:01
5
aahat.sharma
💕𝓐𝓪𝓱𝓮𝓽 𝓢𝓱𝓪𝓻𝓶𝓪❤💕 :
मेरो सरकारको समर्थन होइन तर यो दुर्घटना भारतको प्रचण्ड , रबिपार्टी र आफ्नो सन्तती राजधानीको मेयर मार्फत रचिएको ग्राईण्ड डिजाईन हो , जस्लाई युवाहरूको तातो रगतलाई ढाल बनाएर लिपुलेक , लिम्पियाधुरा र कालापानीको मुद्धालाई देशमा युद्ध मच्याएर ओझेल पार्ने र तराईको भुभाग पनि हडप्ने खेल हो । समयमै बुझौ सचेत नेपाली नागरिक ले ।
2025-09-08 16:01:56
0
raj.raj124
raj adhikari :
भाेलि युबा भाइ बैनि लाई केही भए अाभसेक परे पचास हजार सयाेग गर्ने छु
2025-09-07 20:52:17
11
indrarai81
Indra Rai :
आफ्नै घरको सटरमा चिया बेच्न पनि ब्यावसायि दर्ता गर्नु पर्छ तर अर्बौ अरब कमाई रहेको बिदेशी सामाजिक संजाल एप देशको कानुन बमोजिम दर्ता छैन,गर्न मान्दैन! सरकारको निर्णय कसरी गलत?
2025-09-08 02:26:28
19
prakashadhikari515
Prakash Adhikari :
भाई बैनीहरुलाई आफुले सक्ने सहयोग गर्न को लागि सबै आम नेपाली हरुलाई अनुरोद गर्न चाहान्छु🙏🙏🙏
2025-09-08 02:12:20
2
krish_lamichhane29
@krish 🇳🇵 :
अव आऊँछ ५२ साल👍👍👍👍
2025-09-08 16:01:16
0
itsmeabishek143
❤★ᴀʙɪⓈʜᴇᴋ♥༻꧂ :
@Nepali_Youth_Against_Corruption @genz Sri Lanka 🇱🇰 did it Indonesia 🇮🇩 did it Philippines 🇵🇭 did it bangladesh 🇧🇩 did it Nepal 🇳🇵 we are Gorkhali Now it is our time to do it.. #AbishekMehta
2025-09-08 12:33:57
0
rajandra.dhakal
RajAn🇨🇩 :
School uniforms or college uniforms मा ID सहित आन्दोलनमा सहभागी हुने भने ,, Police ले uniform मा कसैलाई लछारपछार गर्न पाउदैन। यो international law मा पर्छ। गर्यो भने सरकारमाथी बिस्वब्यापी दबाब आउँछ र सरकार सन्सार भरि exposed हुन्छ। भोलि आन्दोलन हुने क्रममा सादा पोसाकमा घुसपैठ गर्न सरकारले खटाउन सक्छ त्यसैले सबै बिद्यार्थी साथी हाम्रो पुस्ता तयार हुनु होला । enough is enough
2025-09-07 16:55:17
8
gopalianhearts
GopaliaN HeartS❤️🕉️🚩🇳🇵🇳🇵 :
मेरो नि समर्थन छ gen z पुस्ता लाइ🙏🙏
2025-09-07 18:44:43
77
mrdipak_kadel1
Mr_दिpaK👑Rsp🇳🇵🔔 :
I'm with #GEN_Z अब बिद्रोह गर्न जरुरत छ..!🇳🇵✊
2025-09-07 19:50:27
39
xyajalo.gurung
छ्याजलो(गुरुङ्ग) :
नेपालको इतिहासको सबैभन्दा कालो दिन हो,१ दिनको आन्दोलनमा १७ जना निर्दोष युवाको रगत बग्यो l २०६२/६३ को १९ दिनको जनआन्दोलनमा २० जना सहिद भएका थिए।
2025-09-08 12:34:31
0
birendrabist100
Birendrabist100 :
आजको दिन भएको नेपाल सरकार को दमन को घोर निन्दा गर्दै अझ पनि भनौं हाम्रो नेता हाम्रो पार्टी यो दुःखको घडीमा हामी सारा नेपाली स्तब्ध छौ , विद्रोह हुन्छ, विरोध हुन्छ, आलोचना हुन्छ र अन्तत: समाधान पनि आउँछ तर शान्तिपूर्ण आन्दोलन गर्दै गरेको जेन_जी पुस्तामाथी यत्रो क्रुर बल प्रयोग किन ? आफ्नो कर्तव्यबाट कति दिन बल प्रयोग गरेर पन्छीन सकिन्छ ? आजको यो नरसंहारले हृदयभित्र गहिरो रुद्र पीडा दिएको छ । म यस घटनाको कडा निन्दा गर्दछु । कलिलै उमेरमा देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गरेका वीर युवाहरूलाई म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु साथै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाईतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । 🙏 अब सम्पूर्ण नेपालीहरूले एकजुट भएर उनीहरूको बलिदान व्यर्थ जाने अनुमति दिने छैनन् । न्याय र समानताको पक्षमा अडिग रहँदै, हामीले सत्य र मानव अधिकारको रक्षा गर्नु अनिवार्य छ । क्रुरता र हत्या मानवताका गुण हैनन । यस घटनामा घुसपैठ भएको नाममा निर्ममतापूर्वक गोली प्रहार गर्न कसैलाई पनि छुट छैन । राजिनामा दीएर उमकिन पाउने छैनौ अब को जन-बिद्रोह सिदै झोले हरुको ज्यानै लिएर हिसाब गर्नेछौ
2025-09-08 15:55:48
0
chetrajkalauni27
Mr. Kalauni Sir 🌹❤️ :
Sri Lanka 🇱🇰 did it. Indonesia 🇮🇩 did it. Philippines 🇵🇭 did it. Bangladesh 🇧🇩 did it. Now it’s Nepal’s turn 🇳🇵! We are Gorkhali 💪 Time to rise, time to raise our voice ✊
2025-09-08 03:46:09
5
dazling72
Dazzling 💫 :
@️: Attack on a uniformed student is a grave violation of human rights and international laws. We call for an immediate, independent investigation and urge international human rights organizations and the UN to hold the government accountable. Justice must be served, and the voices of students must be protected, not silenced. Please tag international media. #JusticeForStudents #HumanRights #Nepal.please copy and Paste it in many videos
2025-09-08 12:29:00
0
jeinlama
No.1Follower(Ghising) :
कालापानी बेच्नेलाइ पनि अब छोड्नु हुदैन
2025-09-07 18:20:18
64
badalbadal1145
कुसुम❣️ :
Facebook whatsaaps दर्ता होस् या नहोस् लेकिन केपी शर्मा ओली को मृत्यु दर्ता हुनु परोस्......। हस् त धन्यवाद।😂😂😂😂
2025-09-08 02:27:38
4
aakashthakuree66
Aakash Thakuree :
नेपाल को अबस्था र ब्यबस्था परिबर्तन को लागि Gen z बाट सम्भाबना छ । जे गर्नु अब Gen z बाटै हुन्छ । तर हामिले साथ दिनु पर्छ ।।
2025-09-08 17:03:18
0
sarupokhrel600
Princess 👑😻🕊️ :
yata jhapa ma ani x hai aaunu hola jhaa morang ilam koshi ardas ma hune sabi yaj hunuarxa
2025-09-08 00:55:36
1
fire.plate0
Tez Bikram 🤞🤞 :
अरुको देशमा जे सफल भयो भन्दैमा त्यही सूत्रहरू प्रयोग गर्नुपर्छ भन्ने छैन ती सूत्रहरू फेल पनि हुन सक्छन नेपालमा नेपाललाई सुहाउने नीति नियम प्रयोग गरेर अगाडि बढौं। शुभकामना
2025-09-08 06:14:52
1
donpurbeli400
Donpurbeli400 :
अब यिनै पुराना पार्टी रहिरहे यो देश रहने छैन अब हामीले सोच्नै पर्ने दिन आयो
2025-09-08 04:10:04
7
narayan14620
Narayan Thapa :
फेसबुक चाहिदैन।।
2025-09-08 03:58:50
1
bsnupokharel
🕉️🙏BSNU👉 गुल्मेली ✍️🔥 :
butwal chauraja dang ghorai tulsipur jata tatau Jo jaha saknu hunxa let's support 💪
2025-09-07 23:39:11
1
To see more videos from user @sidhakura6, please go to the Tikwm homepage.

Other Videos


About