@thenaturetrails: GenZ announce to Protest in Nepal againt the Corrupt System . (Ai imagined scenes) #fyp #SayNoToCorruption #YouthPowerIn2084 #EnoughIsEnough #NoNotAgain
देश बनाउन हिडेको युवाहरूलाई सकुशल राखी देउ है भगवान्🤲🙏😥
2025-09-07 23:45:54
5502
Tashi :
विद्यालय वा कलेजको युनिफर्म र परिचयपत्र अनिवार्य रूपमा लिएर आउनुहोस्।
युनिफर्म लगाएका विद्यार्थीलाई प्रहरीले रोक्न वा अप्ठ्यारो पार्न पाउने अधिकार छैन।
यो अन्तर्राष्ट्रिय नियम तथा कानुन अनुसार सुरक्षित छ।
यदि यसलाई उल्लङ्घन गरियो भने सरकारमाथि विश्वभर दबाब पर्न सक्छ र सरकारको छवि अन्तर्राष्ट्रिय स्तरमा अस्वीकृत हुनेछ।🇳🇵जय नेपाल✊️
2025-09-07 23:19:35
1997
susi💫 :
आज कुनै पनि आमाले आफ्नो सन्तान गुमाउनु नपरोस्।🥹🙏God bless you ❤️🇳🇵
2025-09-08 03:40:08
498
🤘💥🇳🇵Udayapure Thito 🇲🇾? :
अरु दर्ता होस् कि नहोस् यो वर्ष केपी ओलीको मृत्यु दर्ता चाहिँ हुनुपर्छ।😡
2025-09-08 03:34:50
190
asmirayamajhi1 :
देश बनाउन हिडेको युवाहरुलाइ सकुसल राखी देउ है भगवान 🙏🙏😭आज कुनै आमाले आफ्नो सन्तान गुमाउनु नपरोस् 😭🙏🙏🙏
2025-09-08 01:47:39
182
AS_मिता🦚🩶 :
Best wishes Gen z nepal💪💗
2025-09-08 05:22:19
8
Sonu Roka 💋💋❤️moogr :
kasto run aayo 😢😢😢😢😢😢😢
2025-09-08 05:17:03
57
SURYA☀️ :
सरकार विरुद्ध बोल्दा सामजिक सञ्जाल बन्द भो।
यसरी आवाज निकाल्दा कतै मुख पो बन्द गर्ने हुन की??
2025-09-07 23:31:01
49
रबिना🎀 :
देश बनाउन हिडेका यूवाहरुलाई सकुसल राखिदिनु है भगवान कुनै पनि आमाको काख रीतो nahos ❤️🥹
2025-09-08 05:06:26
36
🦅Doll🔥Ma🇳🇵♥️🇨🇾 :
आज कुनैपनि आमाहरुले आफ्नो सन्तान गुमाउनु नपरोस भगवान🙏God bless you🇳🇵🇳🇵🇳🇵🇳🇵
2025-09-08 06:14:34
60
G shyam Pandey ✅ ( दार्हि ) :
GenZ पुस्तालाई साथ र सहयोग गर्नुहोस् सबै मिलेर सेप्टेम्बर ८ माईती घर मण्डला 🤝✊✊
2025-09-07 23:37:28
46
आशिष शर्मा 😉 :
आमा छोरा छोरि को प्रखाई मा बसेकी छिन् कोइ कसैलाई कै नहोस 🙏
2025-09-08 04:21:25
42
💞बि_𝓝𝓲_ता💞 :
आज कुनै पनि आमा को काख नरित्याए देउ है भगवान् देशको लागि लड्ने हरु लाई रक्षा गरून् हे भगवान् 💪❤️❤️
2025-09-08 07:36:41
63
sumitra sanjel :
कति माया लाग्दो अनुहार
कलिला भाइ बहिनी हरु
टीठलाग्दो कटक्क मुटु छेड्ने ।।
विश्व मा तहल्का हुनेछ । नेता हरु को भ्रष्ट आतंक ले बिछिप्त भएका मन हरु
भोलि को कर्णाधार 🙏🙏🙏
अब त लजाउ अनि झोले कार्यकर्ता हैन असल कार्यकर्ता भएर आफ्ना नेता हरु लाई सम्हालेर बस्नु ।।🙏🙏🙏🙏🙏🙏
2025-09-08 05:47:43
61
सुस्मी रिमाल 💔 :
यो देस बनाउन हिडेको बच्चा हरु को रछा गर्दिनु है भोले नाथ श्री पसुपती नाथ 🙏🙏
2025-09-08 06:05:08
11
नमिता मगर # :
mero desh ko halat dekhera asunai jhareu desh banauna hineko daju vai lai kei na hos ..😞
2025-09-08 07:00:18
8
Sani❤ :
आज कुनै आमाले आफ्नो सन्तान गुमाउनु नपरोस् है भगवान्🙏🥺❤️
2025-09-08 04:06:01
15
AS_मिता🦚🩶 :
Gen-zआन्दोलन केवल हाम्रो पुस्ताको विद्रोह होइन, यो परिवर्तनको संकल्प हो हामी मौन पुस्ता होइनौं, हामी आवाज उठाउने पुस्ता हौं हामी न्याय, समानता, अवसर र सम्मानका लागि लड्छौं हामीले देखेको अन्यायलाई सामान्य मान्दैनौं, र हामीले भोगेको पीडालाई अर्को पुस्ताले नदोहोर्याओस् भनेर हामी उठेका छौं
हाम्रो कलम हाम्रो शक्ति हो, हाम्रो आवाज हाम्रो हतियार हो।
एकता, सचेतना र संघर्षबाट मात्र भविष्य सुरक्षित हुन्छ। जेन जी आन्दोलनको मूल सन्देश स्पष्ट छ - 'भविष्य हाम्रो हो, र हामी यसलाई आफ्नै हातले लेख्छौं 😭❤️🩹
2025-09-08 14:23:39
9
Suzataa🥂 :
देश बनाउन हिडेको युवाहरूलाई सकुशल राखी देउ है भगवान्🤲🙏आज कुनै पनि आमाले आफ्नो सन्तान गुमाउनु नपरोस्।🥹🙏God bless you ❤️🇳🇵
2025-09-08 04:17:48
6
Laxxu♥️🕊️ :
आज देश बनाउन हिडेका कुनै पनि आमा हरु ले सन्तान गुमाउन नपरोस् हैं भगवान् रक्षा गरिदेऊ 📿🕉️🙏🙏😥
2025-09-08 04:13:05
9
Miss. Tamangni 💜 :
कहिले के को लागि आन्दोलन कहिले 😳 को लागि है यो सरकारले आन्दोलन मात्र चाहन्छन् कि के हो😳 नेपाल आमा र नेपाली हरुले कहिले सुख पाउने भएन😭😭😭😭😭
2025-09-08 00:19:03
42
Sanu🦋👌 :
देश बनाउन हिडेका युवाहरूलाई सकुशल राखिदिनु है भगवान बेरु मेरो आयुपनि उनिहरुलाई थपिदिनु है इश्वर🙏🙏🙏🙏
2025-09-08 06:07:59
5
💫🕊️ :
आज कुनै पनि आमाले आफ्नो सन्तान गुमाउनु नपरोस्।🥹🙏God bless you ❤️🇳🇵
2025-09-08 05:51:56
7
प्यारी√♡.,. :
देश बनाउन हिडेको युवाहरूलाई सकुशल राखी देउ है भगवान्🤲🙏😥
2025-09-08 08:23:21
6
Saru sharma🇳🇵🫶🏻🇰🇷 :
ए भगवान्🙏 सबैको रक्षा गरिदिनु है आज कुनै पनि आमाले आफ्नो सन्तान गुमाउनु नपरोस् 🥹🙏God bless you 🇳🇵🇳🇵🇳🇵
2025-09-08 07:54:52
11
To see more videos from user @thenaturetrails, please go to the Tikwm
homepage.