@darkside_paudil: नेता लखट्ने आन्दोलन ! ‘जेन–Z’को समर्थनमा बालेनदेखि–रविसम्! (दुर्गा प्रसाईं ‘नट अलाउड’) #genz #nepo #darkside #rabikhabar #paudil @𝕯𝖎𝖑 ➳ ⃝ ꨄシ_ ☑️

DarkSide 🇳🇵 ☑️
DarkSide 🇳🇵 ☑️
Open In TikTok:
Region: QA
Sunday 07 September 2025 20:01:05 GMT
264148
25764
672
1404

Music

Download

Comments

manojdulal4
Manoj Dulal :
रगत तातेर अाउछ मलाई काङ्ग्रेस एमाले सित
2025-09-07 23:41:56
255
avikayastha
🅐🅥🅘🅢🅗🅔🅚 :
2025-09-07 22:36:04
65
netra2325
netra :
xodnu hudaen Chor neta haru lae
2025-09-08 18:55:42
0
rameshdahal210
rameshdahal161 :
भोलि यी भ्रष्टहरुलाइ लखेटेर डाडा कटाउन पर्छ युवाहरु जागौ पछाडी हट्ने हैन डटिलड्ने हो I'm with # GEN Z 🙏
2025-09-07 21:04:14
183
bishnurajvashistha
बिष्णुराज पाध्याय वशिष्ठ :
नेपालमा हिन्दुको पण्डित पुरेत र पुजारी भएर गरि खाने 5 लाख भन्दा बढी एकै जातका छ्न।नेपालको हिन्दु समाजले पनि NEPO PANDIT अभियान चलाउन आबस्यक छ किनकी हिन्दु समाजमा एकल जातका संतानले मात्र पण्डित ,पुरेत, पुजारी हुन पाउँछन् तर अरु जातका हिन्दुका संतान सक्षम भए पनि पण्डित ,पुरेत,पुजारी हुन पाउदैनन।।। NEPO PANDIT को फाईदा लिने अहिले Gen Z ले गरेको आन्दोलनका नेता पनि हौ। यो बारे पनि आन्दोलन गर।
2025-09-08 01:14:50
12
ganga.subedi244
Ganga subedi :
जेनजी लाई सबैले साथ दिउ । यही हो मौका फेरि यो मौका नआउन सक्छ ।
2025-09-08 00:22:42
53
janakrajbhatt8
Janak Rajbhatt :
jaagne bela aayo
2025-09-07 22:51:19
56
khatiwadakripesh
kripesh khatiwada :
राजाले देस लुटेर फालिएको हैन रछ ,देस लुट्न राजा फालीएछ पाटि र नेता थुथु थु
2025-09-08 03:21:26
4
santa.limbu4
Santa Limbu :
राणा शासन मात्र हटेको हो तर लोकत्रन्त्रको मकुन्डोको ओढेर अहिलेका छोटे राजाहरुका नाताबादले पाउने सुख सुबिधा झनै खतरा बन्दै गैरहेको छ।
2025-09-08 10:22:09
0
shivaprasadpokhre
Shiva Prasad Pokhrel :
यी चाेर पाटि हरुलाइ लखेटेर छाेडनु पर्छ,
2025-09-08 01:10:02
9
keshabbh
Keshab Bhattarai :
आन्दोलन नेताको मात्रै नभएर भ्रष्ट कर्मचारी र पार्टीको मुखपत्र जस्तै पत्रीका र पत्रकारको पनि हुनुपर्छ
2025-09-08 00:00:32
11
may28th2
𝒹.𝓅.𝒹𝒽𝒶𝓀𝒶𝓁 तेह्रथुम , :
लखेटेर खेद्नु उचित हुन्छ।
2025-09-07 22:15:39
9
zzusu1
Sujata Ghatani :
2025-09-08 00:21:01
8
himalkhadka03
Himal Khadka :
support to zenz
2025-09-07 21:42:09
8
tekrajbhatt778
tekrajbhatt778 :
यीनी हरु को सम्पती पनि राष्ट्रिय करण गर्नुपर्छ
2025-09-08 02:59:09
10
vishnukarki86
Vishnu Karki :
अब अर्को पनि टेर्न्ड सुरु गरौ। आफना आफना क्षेत्र बाट चुनाब जितेका सामसद मेयर र वोडा अदक्ष र सदस्य हरु ले चुनाब को बेला के के बाचा गरेका थिय ति पुरा भय कि भयनन किन पुरा भयनन? जनप्रतिनिधि हरुको फोन न मा कल गरौ र सोधौ। नत्र तिनि हरु लाइ तलब भता सेवा सुबिधा फिर्ता गर्नु पर्छ्। कार्बाहि गर्नु पर्छ्।
2025-09-08 02:00:38
9
bhusalgopal205
gopalbhusal22 :
अब पनि तीन दलको समर्थन गर्ने मान्छेलाई या त मानसिक अस्पताल या त दलको हली नबनेसम्म चुलो नबलेको होला विचार पुर्याउनु पर्छ है ।
2025-09-08 02:21:18
11
bisnu.chaulagai
B.P.ओझेल :
गलति हाम्रो नै हो थाहा हुदा हुदै पनि चुनावमा भाेट हामिनै हाल्न जान्छै ।
2025-09-08 02:03:53
9
kedarnepal43
Kedar Nepal :
अब छिटो छिटो लखेट्नु पर्छ।
2025-09-08 01:17:27
19
atlas_atla
Ashish atlas :
युवाहरु उठे भने जे पनि सम्भब छ ❤️❤️
2025-09-08 02:06:45
7
shreedharbhandari1
Shreedhar Bhandari :
अगस्ट ८ हो मार्च भन्नुभएको छ है ।
2025-09-08 01:24:00
6
raj.magar785
Raj Magar :
सहि हो यि तानाशाही तन्त्र र भष्टहरू लाई लखेत्नु आजको आवश्यकता छ 🇳🇵🇳🇵🇳🇵🇳🇵👍️
2025-09-08 01:05:39
8
kaliyugalama
Binod lama :
अबको समय युवाहरुको पालो।
2025-09-08 01:41:00
9
yaatri31
Yash :
तिमी सङ काठ किन्नी पैसा हुदैन छोरा हरु Hilton किन्छन ।
2025-09-07 21:14:07
29
chitrakala57
chitrakala57 :
येस्को उत्तर अहिलेका नेता झोले सङग छ
2025-09-08 01:40:15
4
To see more videos from user @darkside_paudil, please go to the Tikwm homepage.

Other Videos


About