hey vagawan kosto aasu nai aayo tetro jana mari sakiyo vandaa 😭
2025-09-08 10:56:41
204
THAKURI! :
🖤तिमी बर्दिमा थियौँ
उ विद्यालयको पोसाकमा,
उसको हातमा किताब थियो
तिम्रो हातमा हतियार,
उसको आँखामा सपना थियो
तर तिम्रो आँखामा उसको शिर !💔
Rest in peace 🪦💔
2025-09-08 14:07:19
168
Dalli😘 :
माफ गर आमा तिम्रै रक्षाको आवाज उठाउँदा यसपालिको दशैँ रोक्न पुगेछु । 🙏
म मरेनी तिमी नमार्नु है।दशैमा तिम्रो लागि किनेको फरिया र अछेता मुछ्ने अबिर काठमाडौं मै रहयो। 🙏
माफ गर आमा दशैं रोक्न पुगेछु।😭😭😭
2025-09-08 12:59:39
78
बि 🦉 :
मृतक आत्मालाई भावपूर्ण श्रद्धाञ्जली 🇳🇵🙏🏻😭
2025-09-08 09:44:20
144
Asmi♥️ :
आज कुनै पनि आमाले आफ्नो सन्तान गुमाउनु नपरोस्।🙏😭
2025-09-08 11:18:50
27
July 27❤️🧿 :
सबै बरबाद भयो जनता ले जीते पानी नेपाल आमाले हारिन ।🥺🥺🥺
2025-09-10 06:18:40
4
BRIKSHA🎀🕊 :
आज कुनै पनि आमाले आफ्नो सन्तान गुमाउनु नपरोस्।🙏😭
2025-09-08 16:39:44
4
ठाकुर 𖤍 :
डुब्न लाग्यो ❌
डुबी सक्यो ✅
2025-09-08 16:18:21
23
Pabitra Rawol(Khadka ) :
जय नेपाल 🇳🇵🇳🇵
2025-10-07 06:19:15
0
ブミカ💚 :
धिक्कार छ हाम्रो नेपाली सरकारलाई 😭🥺
2025-09-09 01:40:25
5
💤 :
JaY Nepal 🇳🇵🇳🇵🇳🇵
2025-09-08 09:05:55
5
Mrs tamang :
nepal ko jhanda farfarauda man nai aananda aauxa❤️❤️jay nepal
2025-09-08 08:31:09
7
🦋Sãdhãñã🦋 :
नेपालको नेता मानव हाेईन रैछ सबै राक्षश र दानव मात्र रैछ😭😭
2025-09-08 11:31:44
6
Hemant👀⭐ :
@Hemant👀⭐:@Hemant👀⭐:म सेवक "डर छ कतै बुढि भएकि आमाको भोको पेत तार्न नसकुला कि भनि लाखौंको भिडमा हजारौ लाइ पछार्दै सयौमा जोखिएर देशको सेवा गर्छु भनि तप्पर म आज आफै लडखडाइरहेछु कि जागिर खाएर पाए त के ? आदेश पालना नगरु जागिर जान्छ गरु आफ्नै ज्यानको दाउ छ हाम्रो पनि त परिवार छ जो छोरो जोहो हेरी बसेका छन सकिएन नि हजुर लाखौं खर्चिएर युरोप अमेरिका जान लाई हाम्रो पनि रहर होइन बाध्यता हो रिनै खोजेर भएपनि खाडी जाने निर्णय गरियो सकिएन हजुर यो जागिर खानु लाइ🥺🥺 रहर होइन नि कलकलाउँदो उमेर सकाइ दिनरात नभनि जनताको सुरक्षामा खटिने जागिरमा इमानदार भइ काम गर्नु, समर्थन छ हजुर तर जागिर खाएको छु आदेश पालना गर्नुपर्छ हाम्रो नि परिवार पाल्नु छ जुन छोरोको आशमा बसेका छन🥺🥺🙏🏼 मेरो देशको हालत😭🙏🏼🥺
2025-09-08 12:12:52
6
🧿 :
सतीले सरापेको मेरो देश
नेताले बिगारेको मेरो देश 🙂
2025-09-08 10:26:35
14
अधुरो मन :
jay Nepal 🇳🇵
2025-09-08 18:50:44
2
SangitaSunar :
@スナルサンギタ🇳🇵:"म त्यो देश को नागरिक हु जहाँ बलात्कारीलाई होइन, विद्यार्थीलाई गोली हानिन्छ।"🇳🇵🇳🇵🇳🇵
2025-09-09 07:48:08
4
𝗠𝗮𝗮𝘆𝗮🦋 :
Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏♥️
2025-09-08 04:10:25
6
Raksha pokhrel gautam🇳🇵🇦🇪 :
मृतक आत्मालाई भावपूर्ण श्रद्धाञ्जली 🇳🇵🙏🏻😭
2025-09-09 07:33:58
3
🫶✨ :
Jay nepal ❤️🇳🇵🥺
2025-09-08 10:06:14
3
P..🖤🦋 :
आज कुनै पनि आमाले आफ्नो सन्तान गुमाउनु नपरोस्।🙏😭
2025-09-09 08:10:02
2
Pramila Neupane :
jay Nepal🇳🇵🇳🇵🙏
2025-09-09 02:47:32
2
Anil soni440 :
jay nepala 🇳🇵🇳🇵😢😢
2025-09-09 18:38:03
2
AbiNash_✨🪽 :
आज कति गर्व का साथ फरफराएको छ झन्डा !☺️
2025-09-09 14:52:38
2
To see more videos from user @beautybyearth7, please go to the Tikwm
homepage.