@milanpandey.official: जनता अब प्रष्ट छ सिंहदरबार भ्रष्ट छ... Enough Is Enough 2.0 🔥 I am with Gen Z ✊ #Mission82 ✅ Delete corruption 🚫 No filters on our freedom 🇳🇵 Gen Z here — future clear ✨ #GenZ #Mission82 #EnoughIsEnough #DeleteCorruption
हाम्रो माग के हो?
1. सबै नेताले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ।
2. राजनीतिमा आउनु भन्दा पहिले कति सम्पत्ति थियो र अहिले कति छ भन्ने विवरण दिनुपर्छ।
3. नेता वा तिनका छोराछोरीको नाममा कति सम्पत्ति छ, त्यसको स्रोत के हो भनेर खुलाउनुपर्छ।
4. भ्रष्टाचारी ठहरिएको काण्डमा सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ।
5. भ्रष्टाचार मुद्दा लागेको र प्रमाणित भएको नेताले भविष्यमा चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ।
6. कुनै पनि राष्ट्रिय योजनाको सम्पूर्ण विवरण, खर्च र ठेकेदारको नाम सरकारी वेबसाइटमा सार्वजनिक हुनुपर्छ।
2025-09-08 06:38:37
89
Mamtaz Rai :
भ्रष्टचारीहरुलाई टोल छिमेकमा पनि बस्न नदिउ
2025-09-08 07:19:22
20
Puspa Dahal :
हे भगवान सबैको रक्षा गरिदिनु है
2025-09-08 13:50:36
0
rose :
तुरुन्तै राजीनामा दे ओलि
2025-09-08 07:10:20
7
Samjhana Khatiwada :
हे पशुपतिनाथ, आज कसैलाई केही न होस, कोहि पनि आमा रुनु न परोस .. आन्दोलन शान्तिपूर्ण रहोस .. यस्तो भिडभाड छ आफ्नो ख्याल राखे है नानिबाबु हो
2025-09-08 07:07:00
0
subashRijal10 :
we are with Genz
2025-09-08 06:40:28
14
hari💫 :
पुलिस दाजु भाई हरु लाई पनि बिनम्र अनुरोध छ 🙏🙏 देश लाई बचाउन हिडेका छोरा छोरी लाई दमन न गर्नु होला 🙏रहर होइन ज्यान को माया न मानेर हिडको 🙏🙏
2025-09-08 11:04:08
0
nb cheetri :
अब सर्बोच्च को चोर हरुलाइ घिसार्नु पर्छ
2025-09-08 07:20:44
3
योगराज पोखरेल :
ab xodanu hudaina.
2025-09-08 10:51:29
0
Karanjit Kumar :
🇳🇵कुनै पनि ठूलो परिवर्तन शान्तिपूर्ण आन्दोलन ले भएको छैन् । चाहे जति सुकै जो सुकै ले शान्तिपूर्ण भनोस् यदि ठूलो परिवर्तन चाहिएको हो भने भौतिक संरचना को केही मात्र मा क्षति हुन सक्छ तर देश रहे फेरि बनाउला त्यो ठूलो कुरा हैन ।हिजो कम्युनिस्ट ले निर्दोष १७००० लाई मारेर आको यो गाडतन्त्र को उपलब्धि केही छैन अझै ४/५ जान युवा देश को लागि मारिन्छ भने म नी आन्दोलन मा सहभागी हुँदै छु चाहे त्यो ४/५ जना मा म आफू तयार छु नेपाल आमा को काख मा मर्न जसले गर्दा आउने पिडी दिदीबहिनी सडक मा हिँड्दा खुसीको साथ हिँड्न पाउँछ भने हाम्रो त इतिहास जो लडेर आको छ १६ श्राद्ध आउँदै छ १७००० को आत्माले ले शान्ति पाउने छ। यदि कोई पार्टी को एजेण्डा बोकेर आयो भनी आन्दोलन मा त्यहि त्यसको कारवाही हुन्छ ।
जय आमा नेपाल 🇳🇵
जय मात्रभुमि ❤️☠️😡🇳🇵
2025-09-08 07:21:38
0
पृथ्वी पथ नै आज को आवश्यकता!! :
😡😡अब त होस् गर भेंडा र झोले हरु😡😡 !! नेपाली हामी कहाँ रहुँला नेपालै न रहे!!
मेरो शुभकामना genZ हरु लाई genX पनि तयार छ है!
तर प्रष्ट छ हाम्रो जस्तो देश मा,
♥️♥️राजाको उपस्थितिमा मात्र नेपाल र नेपालीको सान र गौरव हुने अवस्था ईतिहासले स्पष्ट पारेको छ ।देशले अभिभावक खोजिरहेको छ ♥️❤️नेपाल र नेपालीको लागी मात्र
जय देश जय नरेश🙏🙏🙏
2025-09-08 07:13:26
3
Geeta Chamlagain :
भ्रष्टाचारी लाई आगो लगाउ
2025-09-08 06:38:03
3
dipakbajagain1 :
🔥 आगो बाल्न पर्छ
भ्रष्टाचारीलाई जरैबाट उखेलेर फाल्नुपर्छ
2025-09-08 07:01:02
7
The Devil In The Dark :
अबो पनि लाज पचाएर न बस वलि आफ्नो आतंक र दमन बाट रास्ट्र लाई मुक्त गर नत्र तिमी र तिम्रा आसेपासे यो पुस्ता बाट मुक्त गरिने छौ ।
जय रास्ट्र जय देश जय जन्ता जय नेपाल 🙏🇳🇵
2025-09-08 09:54:38
0
Aryon Sayangden :
singha darbar bhrasta cha
2025-09-08 09:48:45
0
Narayan Thanet :
i will support genZ good job👍👍👍
2025-09-08 07:54:34
0
U _ma :
@Darkweb: हाम्रो माग के हो?
1. सबै नेताले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ।
2. राजनीतिमा आउनु भन्दा पहिले कति सम्पत्ति थियो र अहिले कति छ भन्ने विवरण दिनुपर्छ।
3. नेता वा तिनका छोराछोरीको नाममा कति सम्पत्ति छ, त्यसको स्रोत के हो भनेर खुलाउनुपर्छ।
4. भ्रष्टाचारी ठहरिएको काण्डमा सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ।
5. भ्रष्टाचार मुद्दा लागेको र प्रमाणित भएको नेताले भविष्यमा चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ।
6. कुनै पनि राष्ट्रिय योजनाको सम्पूर्ण विवरण, खर्च र ठेकेदारको नाम सरकारी वेबसाइटमा सार्वजनिक हुनुपर्छ।
2025-09-08 08:06:14
0
🅐🅥🅘🅢🅗🅔🅚 :
2025-09-08 07:02:29
0
Tekendra Ayer :
हाम्रो माग के हो?
1. सबै नेताले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ।
2. राजनीतिमा आउनु भन्दा पहिले कति सम्पत्ति थियो र अहिले कति छ भन्ने विवरण दिनुपर्छ।
3. नेता वा तिनका छोराछोरीको नाममा कति सम्पत्ति छ, त्यसको स्रोत के हो भनेर खुलाउनुपर्छ।
4. भ्रष्टाचारी ठहरिएको काण्डमा सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ।
5. भ्रष्टाचार मुद्दा लागेको र प्रमाणित भएको नेताले भविष्यमा चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ।
6. कुनै पनि राष्ट्रिय योजनाको सम्पूर्ण विवरण, खर्च र ठेकेदारको नाम सरकारी वेबसाइटमा सार्वजनिक हुनुपर्छ।
2025-09-08 07:30:22
0
Ishwor lamichhane :
100% right
2025-09-08 06:57:26
4
कृष्णप्रिया🇳🇵🇳🇵🇳🇵 :
भगवान आन्दोलन कारी लाई सुरक्षा गर्नुस
2025-09-08 07:30:07
0
bam kaji sap.3 :
नेपालमा भ्रष्चार वेथिती विरुध्द नयाँ लोकपाल ऐन को अतिआवश्यक भैसक्यो ,जस्को अर्थ हुन्छ जनताको पालक अथवा जनताको हकहित हेर्ने निष्पक्ष विस्वासिलो मान्छे अख्तियार प्रमुख बनाई उसको अन्डरमा कोरटिम गठन गरी काम कारवाहि गर्ने...
2025-09-08 07:54:52
0
raju😚❤ :
we r with GenZ
2025-09-08 09:24:16
0
baburamraut897 :
great job salute zen z
2025-09-08 07:03:43
0
HIRA KATTEL 🥰 :
@Darkweb: हाम्रो माग के हो?
1. सबै नेताले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ।
2. राजनीतिमा आउनु भन्दा पहिले कति सम्पत्ति थियो र अहिले कति छ भन्ने विवरण दिनुपर्छ।
3. नेता वा तिनका छोराछोरीको नाममा कति सम्पत्ति छ, त्यसको स्रोत के हो भनेर खुलाउनुपर्छ।
4. भ्रष्टाचारी ठहरिएको काण्डमा सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ।
5. भ्रष्टाचार मुद्दा लागेको र प्रमाणित भएको नेताले भविष्यमा चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ।
6. कुनै पनि राष्ट्रिय योजनाको सम्पूर्ण विवरण, खर्च र ठेकेदारको नाम सरकारी वेबसाइटमा सार्वजनिक हुनुपर्छ।
2025-09-08 08:13:04
0
To see more videos from user @milanpandey.official, please go to the Tikwm
homepage.