@rpavlog02: Youth in Hetauda are protesting because of the social media band🔥 #hetaudamuser #socialmedia #nepalprotest #corruptionfreenepal #viral #fyp
देश बनाउन हिँडेका युवाहरु सबैलाई सकुशल राखिदेउ है पशुपतिनाथ 🙏❤️❤️
2025-09-08 09:13:32
4
Dk.Kshetri :
बोट बिरुवा (रुख) नभाच्नु सार्वजनिक संरचनाहरु सकभर नभत्काउनु सैयम अपनाउनु प्रहरी प्रसासन माथी जाइनलाग्नु विधिगत तरिकाले आन्दोलन गर्नु, प्रहरी प्रसासनले सिटि बजाउदै आउदा लौ आयो भन्दै भागदड नमच्याउनु!
तर हस्तक्षेप गर्न खोजियो आन्दोलन दबाउन खोजियो लाठिचार्ज पानीको फोहोरा आस्रुग्यास रबरको गोलि प्रहार गर्न खोज्योभने चुपलागेरपनि नबस्नु। इण्डोनेसिया श्रीलंका बंगलादेशमा जस्तै Gen Z को असली शक्ति देखाएरै घर फर्किनु राप्रपाको राजा आउ देश बचाउ भन्ने आन्दोलन जस्तो तुहाएर घर नफर्किनु अब यो देश तिम्रो हातमा छ तिम्रो साथमा छ युवा हो जय नेपाल।।🇳🇵🇳🇵🇳🇵
2025-09-08 10:15:35
6
9ˢ Lokii :
म त मरे मेरो देश चाइं बनोस्
2025-09-08 12:37:49
8
Kuldeep Sing Shrestha :
भ्रष्टहरुलाइ आगो लगाउनु पर्छ
हे भ्रष्टहरु देश छोड
जय Zen Z
2025-09-08 09:09:26
3
S P :
Sabailey samarthan garau
2025-09-08 08:18:20
2
Sangita thakur691 :
युवाहरुमा यत्तिकाे आँट चाँई हुनपर्छ तर १/२ दिनमा सेलाउने है निचाेड निकाल्नै पर्छ
2025-09-08 07:24:36
15
Anita pahari :
saty safe guys
2025-09-08 15:01:34
1
Ayaj :
जन - जी युवा हाम्रो सान ❤
केपी चोर रन्डी को बान्🤬🤬🤬🤬
2025-09-08 07:30:11
4
KASU🌙🧿 :
बोल बोल आज नबोले भोलि बोल्न सकिँदैन🫵
2025-09-08 06:36:58
19
Samana Magar :
thik ho tyo
2025-09-08 11:34:16
1
magar म :
देश भरिको सबै जनता काठमाडौं जम्मा भए र घर बाट थुतेर थोक्नु पर्छ अब
2025-09-08 09:14:33
1
your_apek83 :
Tyo jyan gumaune ko family lai k vako hola dashain ko mukh ma xora gumauda ko pida 😭
2025-09-08 09:03:14
4
sirjana👩❤️💋👩sabita💝 :
Jay Nepal 🇳🇵😭
2025-09-08 13:16:14
0
𝓙𝓾𝓷𝓾☪️ :
It’s powerful to see the youth stand up against corruption and restrictions.
2025-09-08 06:49:07
8
Amrit Bhattrai :
छोराछोरी मात्र होइन आमाबुवा नि लागि पर्नुपर्यो। गणतन्त्रले आज २० जनालाई मार्यो केपी शेरबहादुर देउवा प्रचण्ड इधरलाई देशबाट लखट्नै पर्छ।