@arthasarokar: काठमाडौँ क-र्फ्यू जारी... #arthasarokar

Artha Sarokar
Artha Sarokar
Open In TikTok:
Region: NP
Monday 08 September 2025 06:59:31 GMT
709366
33470
461
1868

Music

Download

Comments

user4660835623211
सुनिल पुडासैनी :
त्यता कर्फु लगाए पछी अब नेताको घर घरमा जान पर्छ न्यादीश को पनी घर आगजनी गर्नु पर्छ गलत निर्नय गर्ने लाई देश निकाला गर्न पर्छ
2025-09-08 07:23:19
409
kuber.lama6
Kuber Lama :
haha cerfew?
2025-09-08 07:24:00
4
tasbirgurung1
BOSSANTA GurunG :
अब पुलिस लाइ नि ठोक्नु पर्छ
2025-09-08 07:08:55
331
yubarajmahat
uraj mahat :
अब शेनाले देश कब्जा गर्नू पर्छ देश जोगाउन लाई जय नेपाल
2025-09-08 07:13:38
35
sunita.lamichhane537
Dolly❤️ :
नेपाल आमाको छोरा छोरी होउ भने सक्छौ भने आन्दोलनमा साथ् र सपोट गर पुलिस आर्मी सबैले 🤗
2025-09-08 07:19:31
83
hemprakashhamal
Hem prakash Hamal👑🇳🇵 :
यती छिटै डराएको सम्मानीय प्रधानमन्त्री ज्यू 😂
2025-09-08 07:57:48
23
hitu01_op
HIT NARAYAN SHARMA :
:हाम्रो माग के हो? 1. सबै नेताले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ। 2. राजनीतिमा आउनु भन्दा पहिले कति सम्पत्ति थियो र अहिले कति छ भन्ने विवरण दिनुपर्छ। 3. नेता वा तिनका छोराछोरीको नाममा कति सम्पत्ति छ, त्यसको स्रोत के हो भनेर खुलाउनुपर्छ। 4. भ्रष्टाचारी ठहरिएको काण्डमा सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ। 5. भ्रष्टाचार मुद्दा लागेको र प्रमाणित भएको नेताले भविष्यमा चुनाव लड्न नपाउने व्यवस्था हुनुपर्छ। 6. कुनै पनि राष्ट्रिय योजनाको सम्पूर्ण विवरण, खर्च र ठेकेदारको नाम सरकारी वेबसाइटमा सार्वजनिक हुनुपर्छ।
2025-09-08 10:14:17
5
madhu.sudan.paude7
Madhu Sudan Paudel :
यो कर्फु सर्फु सब तोडेर जानू पर्यो🥰🥰
2025-09-08 08:07:42
13
im75283
I’m :
पुलिस साले चोर बर्दिधारी गुन्डा हो । अब यिनी हरुलाइ पनि थोक्नु पार्ने परिस्थिती आउदै छ ।
2025-09-08 07:21:05
42
janukakandel7
janukakandel7 :
थुक्क नालायक सरकार तेरो आौकात छि
2025-09-08 07:31:00
53
mr.laxman98
MR laxman :
कर्फु सर्फु सब खारेज गरौ
2025-09-08 07:13:52
196
chyangba010
Chyangba :
तेरो कर्फ्युले केही नाप्नेवाला छैन अब ।
2025-09-08 07:31:10
7
tirthapoudel63
Tirtha Poudel63 :
:भाइ बहिनी हो यसै गरि भोलि बाट दैनिक रुपमा आम हडताल गर्नु पर्यो यातायात व्यापार ब्याबशाय स्कुल कलेज सबै बन्द गरेर आम हडताल नगरी भ्रष्टहरुको भागाभाग हुदैन ।अब सिंह दरबारमा भाइबहिनी हरुले शासन गर्नु पर्छ अब ३५ बर्ष देखि देश लुट्नेहरुलाइ ठेगान लगाउनै पर्छ । हाम्रो पुस्ताको पनि पुर्ण समर्थ छ
2025-09-08 08:36:29
7
sanjay.baishyat
sanjay baishyat :
2025-09-08 07:22:16
12
atriswami
अनुप खतिवडा ज्योतिष :
भड्कायो आन्दोलन
2025-09-08 07:21:06
9
deearcomred
दिपिका कालि :
अब यो सरकार पतनको बाटो हिडिरहेको छ भन्ने प्रष्ट देखियो
2025-09-08 07:29:04
53
prabinbhattarai900
Di$loyal🐴 :
हिल्टनमा आगो लगाउनुपर्छ..💥
2025-09-08 07:38:10
10
jeevanthike
Jeevan Thike :
यो सरकार कति को डरपोक छ भनेर प्रमाणित गर्यो
2025-09-08 07:20:20
119
pramod.manandhar4
Pramod Manandhar :
, भिजीट भिषाको नाइके डरायो है
2025-09-08 07:20:53
67
archanakhatiwadab
Archana Khatiwada Bi :
थुक्क खाते सरकार बच्चाहरू देखि समेत डराइस हैन देशमा केही रोजगार गर्न सकिनस् बच्चाहरु सब विदेश पठाउन बाध्य बनाइस् अब यो कुइया बुढा खाडा नेताहरूलाई टुँडिखेलमा लगेर फाँसी दिनुपर्छ। सब एकजुट भएर सब युवाहरू जागौं
2025-09-08 08:55:26
7
rajendratamang0123
@mee :
अब रमेशकै घर तिर लाग्गौ
2025-09-08 07:26:24
10
userdambar
Dambarkhadaka :
कर्फ्युले थाम्दैन अब। तिमीहरूको मनलाग्दी चल्छ भन्ने लाग्या छ ।
2025-09-08 08:50:24
5
shailaja_kharel
Shailaja Kharel :
Mantri, Neta ko ghar ghar aauchan aba Janata. 🤭
2025-09-08 07:41:05
1
saugat94
Saugat🇳🇵🇦🇺 :
Now its your turn Gen Z, step forward and finish what needs to be done. We carried our share of history ousting the KING from Narayanhiti in 2064/2065. The torch is in your hands now. #BEACTIVE #BESTRONG #becarefuleveryone
2025-09-08 08:54:43
2
sunitaregmi17
sunitaregmi20 :
नालायक सरकार यतिछिटो नै डरायो 😡👊
2025-09-08 08:32:21
6
To see more videos from user @arthasarokar, please go to the Tikwm homepage.

Other Videos


About