@martin_neupane0: जेन्जी (Gen Z) युवा पुस्ता भन्नाले सन् १९९७ देखि करिब २०१२/१५ सम्म जन्मेका पुस्तालाई जनाइन्छ। यस पुस्ता अहिले किशोरावस्था वा युवावस्थामा छ। “न कसैले रोक्न सक्छ, न कसैले थाम्न सक्छ” भन्नाले यो पुस्ताको जोश, उत्साह, नयाँ सोच र आत्मबललाई कसैले रोक्न सक्दैन भन्ने अर्थ दिन्छ। Gen Z पुस्ता यस्तो पुस्ता हो, जसलाई न कसैले रोक्न सक्छ, न कसैले थाम्न सक्छ — उनीहरू आफ्नै बाटो बनाउन सक्ने, स्वतन्त्र सोच राख्ने र परिवर्तन ल्याउने पुस्ता हुन्।#stop_corruption📵✊ #youth #protest
एउटा नेता हटाएर अर्को नेता राखन को लागि आन्दोलन गरेको हो।
2025-09-08 13:01:33
8
Crazy _ Girl(◍•ᴗ•◍)❤ :
नेपाल प्रहरीलाई एउटा प्रश्न...❓
बेलुका घर जादा तपाईंको बच्चाले बाबा कहा गएर आएको भन्दा के भन्नु हुन्छ ?
छोरा म चोर नेतालाई सुरक्षा दिएर आए भन्नुहुन्छ?
कि बाबु म तिमी जस्तै साना बाबु को हत्या गरेर आएको भन्नु हुन्छ?
हत्यारा प्रहरी हाम्रो साथि हुन सक्दैन, तपाईहरु के झोलेको पाल्तु हो ?
सोच्नुहोस् एक पटक जनतालाई साथ दिएर त हेर्नुहोस् 🙏🙏🥺 देश बिमार, नेपाल आमा बिमार 😔🙏🙏
अबको एक मात्र विकल्प राजा सहितको प्रजातन्त्र नै हो
2025-09-08 13:03:33
15
Sunita Shrestha :
🙏रक्षा गर्नुस भगवान पशुपती नाथ सबैको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
2025-09-08 08:25:39
38
Tara💫 :
हे भगवान !कति आमाको काख उजाडीने भयो अब😭 भैगो यो आन्दोलनलाई रोकौ🙏🙏
2025-09-08 12:45:20
7
अस्मिta ♥️😘 :
ज्यान गुमाएका हरू प्रति भावपूर्ण श्रद्धाञ्जली 🙏🙏
2025-09-08 15:18:53
1
Harayeko__Manchee :
रकक्षा गरून् भगवान ले दाजु भाई हरु लाई🙏🙏🙏🙏
2025-09-08 14:05:48
3
sumitra sumitra440 :
jay Nepal,🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
2025-09-08 16:28:26
0
xetrrini girl🧋🪽 :
केपी एम्बुलेन्समा लुकेर एयरपोर्ट जाँदैछ रे, साथीहरू सबैले यो सन्देश कपी–पेस्ट गर्नुहोस्। 🙏🙏🙏🙏
2025-09-09 06:40:23
1
💫October💫Queen👑 :
भइगो छोडिदेऊ दुःख गरेरै खाउला ,तिम्रो रगत अनि आमाको आँसु मात्रै बग्नेछ 😭😭😭
2025-09-08 12:17:48
8
दयाकिसोरी आनन्दमयी चैतन्यदासी :
वै नालायक सरकारको दास नेपाली प्रहरीहरु छोडिदेऊ बाटो तेसै यि साना साना विद्यार्थीहरु आक्रोशित भएका छैनन् ज्यानमाराले चलाएको देश यहाँ न त शासन राम्रो न त प्रशासन,न त पुलिस प्रशासन कुनै पनि कार्यलय भ्रष्टाचारले सिमा नाघेको छ अत्याचारले दमन भैरहेको छ अवला साना बालिकाहरुको जिबन जोखिममा छ तेसैले प्रहरि हुन् वा सेना हुन् सबैले देशको माया गरौ नालायक भ्रष्टाचारीको उन्मुलम् गरौ नेपाली प्रहरी व नेपाली सेना यो भ्रष्टाचारीले पालेको हैन हामी पिडित जनताले नै पालेका हौं हामी सबै मिलेर देश बचाउने अभियानमा सहभागी बनौ ,,,जय नेपाल आमा जय जय जन्जिर जय
नेपाल प्रहरीलाई एउटा प्रश्न...❓
बेलुका घर जादा तपाईंको बच्चाले बाबा कहा गएर आएको भन्दा के भन्नु हुन्छ ?
छोरा म चोर नेतालाई सुरक्षा दिएर आए भन्नुहुन्छ?
कि बाबु म तिमी जस्तै साना बाबु को हत्या गरेर आएको भन्नु हुन्छ?🥹
हत्यारा. 🥹🥹 प्रहरी भन्न नि घिन लाग्छ 😭🙏
2025-09-09 07:25:55
0
kanchan😎😎😎 :
lu ab tyehi Bata lipilek tir Jan sakinx tw
2025-09-08 13:28:12
1
Binita RM Chhetri👑👑 :
देश बनाउन हिडेको युवाहरूलाई सकुशल राखी देउ है भगवान्🤲🙏🥺
2025-09-09 03:46:35
0
laxmikarki225 :
युवा ले चाहे के हुन्न र🥰
2025-09-09 01:48:01
0
Ambika Chapagain :
यो बेला जानू नि चोरनेताको घरमा
2025-09-08 13:23:05
1
Aasha malla :
फलामाका लौरी लियर जाउ अब नझुक🇳🇵🇳🇵🇳🇵🙏🙏💞💞🇳🇵🇳🇵🇳🇵
2025-09-09 02:54:08
0
लुरि❤️परि :
हे भगवान् हाम्रा यी सपूत हरुलाइ रक्षा गर🙏
2025-09-08 13:12:22
1
To see more videos from user @martin_neupane0, please go to the Tikwm
homepage.