१४ जना सन्तान गुमाई सके 💔😭
Rest in peace beautiful souls 😭🕊️
2025-09-08 11:18:10
71
hhhh :
aaba roknu prxha jati huna thiyo bhayo we won❣️and 1500++ criminal are out of the jail so stay safe guyz..
#copypast...
#pinthecomment
2025-09-09 17:02:34
0
🎧Mahesh k Bholan☯️ :
केपी mugi लाई नाङ्गो पारेर नेपाल पुरै गुमाउनु पर्ने
2025-09-08 14:49:57
13
😘乂✰ᴘʀɪɴᴄᴇ✰乂👑 Gaming 🥱 :
माफ गर आमा तिम्रै रक्षाको आवाज उठाउँदा यसपालिको दशैँ रोक्न पुगेछु । 😭😭🙏
म मरेनी तिमी नमार्नु है।दशैमा तिम्रो लागि किनेको फरिया र अछेता मुछ्ने अबिर काठमाडौं मै रहयो। 🙏
माफ गर आमा दशैं रोक्न पुगेछु।😭😭😭
2025-09-08 15:18:32
10
Bhai :
16 jana ko jyan goisakyo😭😭
2025-09-08 10:32:21
23
Branded❤️🔥Krishna🥷 :
Indonesia 🇮🇩 did it.
Philippines 🇵🇭 did it.
Bangladesh 🇧🇩 did it.
Now it’s Nepal’s turn 🇳🇵!
We are Gorkhali 💪 Time to rise, time to raise our voice ✊Jay Nepal 🇳🇵
2025-09-08 08:50:00
5
fucchi😆😉 :
he bhagwan sabai lai raxya gara ❤️😢😢😭😢❤️❤️❤️😢😢😭😭🥰aaja kasai lai kei nahosha❤️❤️
2025-09-09 01:21:53
6
anti corruption :
All politicians are hidden and gone away from government power and position.
now , let's end this movement with peace 🕊️and proper solution.
2025-09-09 14:35:30
0
puntu 💗😻(💉💊) :
19 जना सन्तान गुमाई सके 💔😭
Rest in peace beautiful souls 😭🕊️
2025-09-08 12:25:56
7
Mrs xettrini ❤️😗🧿 :
ghumaii sakey bicharaa kstoo vko holaa 🥺
2025-09-08 18:09:40
3
️ :
म बिद्यार्थी मार्ने देशको नागरिक हु😭👌👍
2025-09-08 18:16:35
1
Branded❤️🔥Sagun❤️ :
देश बनाउन हिडेका युवाहरुलाई सकुशल राखिदिनु है भगवान कुनै पनि आमाको काख रितो नहोस् 🥺♥️
2025-09-08 08:54:18
18
PSY- VEX :
22 Jana ta mari sakey 😭🤕 tho aama ko halta kasto vako Hola 😟😔
2025-09-08 13:45:05
6
️ It's me Aakash💥🫢 :
I pray god all safe us🥺🥺
2025-09-09 03:34:52
2
muslim Queen👑👑 1 :
🥺🥺🥺
2025-09-09 08:44:00
1
chhabilaldanuwar :
देशकाे सिमाना मिच्ने भारती सेनालाई केही गर्नसक्ने नालायक पुलिस र आर्मी हरुले गर्ने भनेकै यहि हाे
2025-09-08 16:31:13
1
एलिस ☠️ :
म यो देशको लागि आफ्नो प्राण अर्पण गर्न सधैं तयार छु, किनकि म Gen Z पुस्ताको मान्छे हुँ। हाम्रो पुस्ता केवल मोबाइल, इन्टरनेट वा आधुनिक सुविधामा मात्र सीमित छैन, बरु हामीभित्र देशप्रेमको ज्वाला बलिरहेको छ। हाम्रो लागि देशभन्दा ठूलो केही छैन। जब देशले खाँचो पर्छ, हामी रमाइलो, सुविधा वा व्यक्तिगत सपनाभन्दा अघि मातृभूमिको लागि उभिन जान्दछौं।
शहिद हुनु भनेको मर्नु मात्र होइन, बरु भविष्यलाई बाँच्न दिने महान योगदान हो। जसरी विगतमा वीर गोर्खालीहरूले आफ्नो जीवन आहुति दिएर देशको माटो जोगाए, त्यस्तै संकल्प आज पनि हाम्रो मनमा बगिरहेको छ। हामी Gen Z ले देखेको सपना भनेको आधुनिक, स्वतन्त्र, समानता र न्यायमा आधारित नयाँ नेपाल हो।
यदि आवश्यकता पर्छ भने, मेरो ज्यानको मूल्यमा भए पनि म देशलाई सुरक्षित बनाउनेछु। किनकि शहिदको रगतले लेखिएको इतिहास कहिल्यै मेटिँदैन। म यो पुस्ताको प्रतिनिधि भएर गर्वका साथ भन्छु—म देशको लागि शहिद हुन चाहन्छु, म Gen Z को मान्छे हुँ, जसले भविष्यलाई उज्यालो बनाउन आफ्नै जीवन बलिदान दिन डराउँदैन।
2025-09-09 16:13:59
0
ROJAN WAIBA :
Dasai ma xora ghar aaunxa vandai din gani basheko aama lie upahar xorako mirtu 🥹😭
2025-09-09 13:09:10
0
sabitra nepai :
hamro Nepal parhari pni desh ko lagi hoin naramro kam ma lagi xan😁😁
2025-09-08 14:07:00
2
Khaguuu🇳🇵🇰🇷😴 :
आमाले थप्पड सम्म नहानेको छोरालाई सरकारले गोली हान्यो त्यो पनि School Dress मा !🇳🇵💔😭
2025-09-09 06:19:41
2
🎀 :
😭
2025-09-08 15:07:41
6
AJAYUSHARMA💗🥀😘❤️🩹🖤❤️ :
युबाहरुको जोश देखेर आज गर्भ ले आँसु झरेको छ आजको यो आन्दोलन ले देशले मुहार फेर्न सफल रहोस सम्पुर्ण छोराछोरी सुरक्षीत रहुन श्री पशुपतिनाथले रक्षा गरुन् युवाहरूको 🥺🇳🇵🙏🏻
2025-09-09 05:54:13
2
San_गित🦚 :
आज को आन्दोलन मा जति पनि वीर गोर्खाली का सन्तान Gen-z हरु ले आफ्नो प्राण को आहुति दिएको छन , ति २४ जना को रगत, पसिना र सङ्घर्ष खेरा नजाओस…
यो आन्दोलन अब अन्त्य सम्म लगेरै छोड्नु पर्छ✊ (plz yo sabai le copy paste garera sabai samu puryaunu🙏🏼)
2025-09-08 15:33:36
3
Nikhil 🥰🥰🇳🇵mailk🇳🇵 :
2025-09-09 00:07:58
4
To see more videos from user @britishpaudel07, please go to the Tikwm
homepage.