ए प्रहरि दाजु भाइ हो ... देशको नुन खाको छौ देशलाइ साथ देउ ड्युटि गरे झै गर जनतालाइ भित्र पसायर ओलिको हात समातेर घिसार्दै रोडमा फाल्न देउ🙏🏻
2025-09-08 11:05:05
623
🐽 :
yo ktaa ko himmat lai Salam xa
2025-09-08 12:54:47
513
hope :
don't play with army egos be aware🙏🙏
2025-09-08 10:09:10
111
सागर वान्तावा राई :
Army ta hmro side ma hunu parne ho
2025-09-08 10:27:41
251
shibaraj bista🇯🇵 :
गोली हान्ने आदेश दिने cdo छवि रिजाल लाई जन्म कैदको कार्बाही होस ।
2025-09-08 14:05:35
166
Nirmala khadka thapa :
आर्मि किन परिचालन गरेको यो चोर सरकारले
2025-09-08 10:54:40
122
Salina❤️🫁Bishnu :
नेपाली सेना सेनाका प्रधान सेनापतिज्यू यदि तपाईंमा त्यतिकै हिम्मत र साहस यदि तपाईं नेपाली वीर गोर्खालीको सेना हो भने संसद भवन रक्षाको लागि होइन सिमाना रक्षाको लागि कालापानी र नालापानीमा जानुस्। यहाँ होइन🇳🇵🇳🇵🇳🇵💐🙏
2025-09-08 12:09:57
78
शुन्यता 🕉️🔱 :
आर्मिले देशको रक्षा गर्ने हो भ्रस्ट दलालको हैन
2025-09-08 10:31:04
78
happy 😊 😊 Man :
नेपाली जनताहरूलाई गोली ताकी ताकी मार्ने पुलिस र आर्मीहरू नेपाल र नेपाली जनताहरूको लागि होइन यिनीहरू त भ्रष्ट नेताहरूले पालेका गुण्डाहरु हुन्
2025-09-08 11:36:18
55
BBN :
सिमाना मा जान नसक्नी आर्मी भ्रष्ट नेता लाई जोगाउन तैनाथ चन
2025-09-08 10:46:38
37
👑𝐊𝐈𝐍𝐆 O𝐅 𝐂O𝐏𝐘 𝐁O𝐘🤓 :
म पनि आर्मी हुँ हजुर तर हामी देशको मान्छे मार्न को लागि होइन सबै को protests ko लागी हो GenZ Support 🙏🙏🙏
2025-09-08 15:53:31
22
prateemaa karkee🥰🫶 :
केपि मरेको सुन्न पाम 🥺हे भगवान छिट्टै
मेरो सपना पुरा गर्देउ
2025-09-08 10:53:07
47
Ma Nis Citoula :
जुन प्रहरीले गोली चलाएको थियो उसलाई पनि त्यसौ गरि हान्नु पर्छ