उनलाई पनि होला नि देशको चिन्ता के गर्ने पापी पेट पाल्नै पर्यो🙏
2025-09-08 15:12:02
1726
💫कल्पना खाम्चा 💦 :
bichar rahar hoina 😥🙏
2025-09-08 14:15:34
3039
⚔️@BoMjAnSyA...⚔️ :
बालेनकाे बिक फ्यान हुनुपर्छ याे मान्छे बालेन काे नियम पालन गरेकाे नि बिचरा ,
2025-09-09 22:03:19
0
Tanku bhusal :
बिचरा तेति गरेन भने घरमा बालबालिका भोकै हुन्छन्
2025-09-09 02:34:54
101
ネパル じん :
tyo fohor tipne dai mahan xa arule fohor garyo usle safa gardaix
2025-09-09 06:24:46
223
Pratiksha G :
बिचरा राम्रो काम त हो जथाभावी फ्यालेको बोत्तल उठाउनु भाछ
2025-09-09 18:16:55
1
kyanji_thapa_magar :
Bichara k thaa xaina 🥺
2025-09-09 03:30:35
234
sonughalan7 :
यस्तो अवस्था बनाउने पनि त्यही भ्रष्ट नेताहरु हो...
2025-09-09 05:54:54
35
️ :
आन्दोलन भो भन्दैमा आफ्नो काम छोड्ने त भएन नि पेट पाल्नु त पर्यो
2025-09-09 06:45:45
77
🐉Alone 💫🎶 :
KP ba ko future job 😁😂😅
2025-09-08 17:17:15
130
Hema😻H❣️ :
m hasa la 😂😂😂
2025-09-09 04:06:59
2
️ :
at least mehenat garerw khairaxa
2025-09-09 01:43:58
39
Miss_gurung🇳🇵 :
रहर होइन बाध्यता हो 😥यो अवस्था ल्याउने पनि तीनै भ्रष्टाचारी नेताहरु नै हुन्
2025-09-09 06:40:59
3
indrarai902 :
बिचरा पापी पेट यसै मान्दैन नि हजुर!😩😩🙏🙏
2025-09-08 15:09:56
459
LadyBird🕊️ :
बङ्गलादेश र नेपालको आन्दोलनमा के फरक छ
बंगाला देश को आन्दोलन, देशका सार्वजनिक संरचना सुरक्षित राखे कुनै पनि मन्त्रालय कार्यालयहरू जलेनन् कुनै पनि कलकारखाना उद्योगमा क्षति पुर्याएनन् खाली त्यहाँ नेताका घरहरु र नेताहरुलाई लक्षित गरेर आन्दोलन गरे।
नेपालको आन्दोलन नेताहरूको घर जलाई ठिकै छ। नेताहरूलाई भौतिक कारबाही गरे त्यो पनि ठिक छ। तर भौतिक संरचना ध्वस्त पारे संसद भवन जलाए राष्ट्रपति कार्यालय जलाए सिंहदरबार जलाए अदालत जलाए सडक विभाग जलाए ठुलठूला उद्योग कलकारखाना जलाए स्वास्थ्य मन्त्रालय जलाए विभिन्न देशसँग गरेका सन्धि सम्झौता जलाए लाखौंका मुद्दा मामिलाहरू जलाए डाटा सङ्कलन कार्यालय जलाए समग्र मा भन्नुपर्दा नेपालमा भएका हाम्रा पासपोर्ट नागरिकताका डाटाहरु पनि जलाए। अब बंगलादेश र नेपालको आन्दोलनमा कसरी बराबर भयो के यो आन्दोलन नेपाल र नेपाली जनताको लागि थियो या विदेशी लागि थियो भौतिक संरचना त सक्षम मान्छे आयो भने श्रमदान गरेर पनि बनाउन सक्छ। तर ती जलेका डाटाहरू विभिन्न देशसँग गरेका सन्धि सम्झौताहरु कसरी लिन सक्छौ ।।